तिर्सना बुढाथोकिको कलात्मक #BackOffIndia

बेलाबेलामा अनौठा फोटो सेसन गरेर चर्चा कमाउने मोडल तिर्सना बुढाथोकिले अहिले अर्को फोटो सेसन गरेकि छिन पुर्रै शरिरमा रंग दलेर । भारतको नाकाबन्दीले जनजिवन अस्तव्यस्त बनेको र उद्योग, कलकारखाना देखि सबै क्षेत्रमा प्रभाव परेको बेला राष्ट्रियताको भाव जगाउन उनले नेपालि झण्डा र नेपालि पोशाक जस्तो देखिने रंग पोतेर बिरोध जनाएकि छिन् । नाकाबन्दीको कारण ले भएको औषधिको अवाब र ग्यास अनि पेट्रोलको अवाब र दाउरा बाल्नु पर्ने बाध्यतालाइ उनले रंग संयोजन मार्फत देखाएकि छिन आफ्नै शरिर भरि रंग पोतेर।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=a1jq9vJZTPM

नेपालमा यस्तो अवस्था सिर्जना हुनुको कारण नेपालि नेताहरुको नेताहरुको गल्तिबाट भएको भन्दै उनले “मोडलिङबाटै नाकाबन्दीको विरोध जनाउने तयारी” गरेको बताएकि छिन । उनको शरिरमा “ग्रेटर नेपाल” र “ब्याक अफ इन्डिया” पनि लेखिएका छन् ।

 Continue reading