अर्चना पनेरु महेन्द्रनगरबाट लखेटिइन

नग्न फोटो र भिडियो शेयर गरेर चर्चित भएकि महेन्द्रनगर कन्चनपुर कि अर्चना पनेरु अहिले घरमा बस्न नसक्ने भएर काठमान्डौ पुगेकि छिन । महेन्द्रनगरका स्थानिय महिलाहरुले अर्चनाको घर घेराउ गरेपछि अर्चना र उनको परिवार काठमाण्डौं प्रस्थान गर्नु परेको हो । नग्न फोटो खिचेर अश्लिलता फैलाएको, समाजम बिक्रिति फैलाएको हुनाले यस्तो अनैतिक कार्यको बिरोधमा यहि मंसिर २७ गते आइतबार बिहान सात बजे देखि साढे १० बजे सम्म घर घेराउ गरेका थिए । सोहि दिन दिउसो काठमान्डौ जान लागेको भन्दै अर्चनाले बसमा बसेको फोटो शेयर गरेकि थिइन ।

भिडियो रिपोर्ट :

https://www.youtube.com/watch?v=BDylltLbn8k

अर्चनाको घर भएको भाँसि का स्थानिय बासिहरुले आफ्नो अर्चना र उनकि आमा सुनिता पनेरुले सो ठाँउकै बेइजेत गरेको आरोप लगाएका छन् । स्थानिय सुमनदेबि शाहले आफुलाइ आफ्नो घर भाँसि हो भनेर् भन्न् पनि लाज लाग्न थालेको बताएकि छिन । स्कुलमा भाँसि घर हुने बालबालिकालाइ पनि साथिहरुले जिस्क्याउने गरेको शाहले बताइन ।

 Continue reading

Incoming search terms:

  • www archanapaneru com
  • archana paneru blogspot
  • archna paneru
  • www archana paneru
  • archanahotcake blogspot com
  • चिकेकाे फाेटाे

शिल्पा पोखरेललाइ छविराज ओझाले नछोड्ने संकेत

निर्माता छविराज ओझाले आफ्नो फिल्ममा चर्चित अभिनेत्रिलाइ भन्दा नयाँलाइ स्थान दिएर दर्शकले मन पराएमा फेरि फेरि दोहोर्याइ रहन्छन् । यस अघि अरुणिमा लम्साल,  बिपना थापा, रेखा थापा, रजनि केसि र शिल्पा पोखरेललाइ फिल्म क्षेत्रमा भित्राएका छविले १० बर्ष सम्म रेखालाइ मात्रै आफ्नो फिल्ममा खेलाए । रेखासंग डिभोर्स भए पछि भित्र्याएकि अभिनेत्रि रजनि केसिको फिल्म सफल भएन । लज्जामा डेब्यु गरेकि शिल्पाको फिल्म् चले पछि छबिले उनलाइ लगातार आफ्नो फिल्ममा खेलाइरहेका छन।  ‘लज्जा’पछि शिल्पा ‘हवल्दार सुन्तली’ र ‘किस्मत २’मा पनि  अभिनेत्रि नै भइन ।

भिडियो रिपोर्ट :


गतबर्ष शिल्पाको बर्थ डेमा छविले ‘किस्मत २’मा अनुवन्धित गरेर उनलाइ जन्मदिनको उपहार दिएका थिए । अहिले छवि र शिल्पाको सम्बन्ध यति कसिलो बनेको छ कि, दुईले एकअर्कालाई लामै समय सम्म नछाड्ने संकेत दिएका छन् । केहि समय पहिले बिहे नै गर्ने सम्मका कुरा गर्ने छवि र शिल्पा आजकाल सो हल्ला फिल्म चलाउन मात्र गरेको दावि गर्छन। अन्तरवार्तामा छविले पाए बिहे गर्ने भनेका थिए भने शिल्पाले बिहे चै नगर्ने तर संगै बस्न सक्ने आदि कुरा भनेका र अहिले एक पछि अर्को फिल्ममा शिल्पा नै छबिको अभिनेत्रि हुनु को बिचमा कुनै सम्बन्ध त होला तर, उनिहरुले मुख नखोलि केहि  भन्न चँहि नमिल्ला ।

 Continue reading