माल्भिका सुब्बा आमा बन्दै

पुर्व मिस नेपाल र मिडियाकर्मि माल्भिका सुब्बा गर्भवति भएकि छिन् । उनले सामाजिक सञ्जाल इन्स्ट्रागाममा मार्फत एक तस्बिर सार्बजनिक गर्दै आफु साढे पाँच महिनाको गर्भवति भएको खुलासा गरेकि हुन ।

यो बारेमा भिडियो रिपोर्ट :

यस अघि पनि गर्भवति भएकि भए पनि असफल भएको भन्ने खालको मेसेज लेखेकि मल्भिकाले सो गर्भको बारेमा भने कुनै बिवरण दिएकि छैनन ।

 Continue reading

नग्मा श्रेष्ठ वर्ल्ड मिस युनिभर्सिटि २०१६ मा भाग लिंदै

नेपालको प्रतिनिधित्व गर्दै वर्ल्ड मिस युनिभर्सिटि २०१६ मा नेपालि मोडल नग्मा श्रेष्ठले भाग लिइरहेकि छिन । नग्मा यहि पौष २७ गते (जनवरि ११, २०१६) मा २७औं वर्ल्ड मिस युनिभर्सिटिमा भाग लिन चाइना गएकि हुन । बिश्व भरका करिव ७० प्रतिश्पर्धिले भाग लिएको सो प्रतियोगिताको अन्तिम प्रतिश्पर्धा माघ १३ (जनवरि २७)मा हुँदै छ । सो प्रतियोगितालाइ सिसिटिभिले प्रत्यक्ष प्रशारण गर्ने पनि कार्यक्रम रहेको छ ।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=iuDPCJU3eUU

नग्मा श्रेष्ठ सन २०१२ को मिस नेपालकि पहिलो रनर अप भएर मिस अर्थ २०१२ मा नेपालको प्रतिनिधित्व गरेर भाग लिएकि सुन्दरि हुन । उनि मिस अर्थमा उत्क्रिष्ट ८ को सुचिमा ७औं नम्बरमा पुग्न पनि सफल भएर नेपालि प्रतिश्पर्धिहरुमा नयाँ रेकर्ड कायम गरेकि थिइन । सो अबसरमा उनले चित्रकलामा पनि दोश्रो भएर रजत पदक प्राप्त गर्न सफल भएकि थिइन ।

 Continue reading