सिम्पल खनालले बिहे गरिन, को हुन त सिम्पल खनाल?

मोडल तथा फिल्म अभिनेत्रि सिम्पल खनालले यहि जनवरि १७ तारिख आइतबार बिबाह गरेकि छन्। केहि दिन अघाडि मात्र आफ्ना प्रेमि नदिनसँग इन्गेजमेन्ट गरेकि सिम्पलले ह्यात होटल बौद्धमा सिमित पारिवारिक सदस्यहरुका बिचमा बिहे गरेकि हुन्। आज मा चर्चा गर्दैछु :

  • सिम्पलको बिवाह
  • सिम्पल खनाल को हुन ?
  • के सिम्पल बिवाह पछि नेपालि मनोरंजन क्षेत्रमा फर्किन्छिन होला त ?

सिम्पल खनालका फिल्म यहाँ हेर्नुहोस:
majhi dai - nepali movie Adhyaya - Nepali movie

भिडियो रिपोर्ट

https://www.youtube.com/watch?v=B6HAAtdF4V8

सिम्पल खनाल को हुन ?

भिडियोमा भएको सिम्पलाको परिचयको मुख्य कुराहरु:

  • चलचित्र अभिनय शुरु सन २००४ मा रिलिज भएको फिल्म “माझि दाइ”
  • दोश्रो फिल्म “अध्याय” सङ २०१२मा रिलिज ।
  • सिम्पलले संचालन् गरेका टेलिभिजन कार्यक्रममा “हिट मिक्स” र “भबिश्य दर्पण” ले राम्रो छाप छोडेका
  • सिम्पल म्युजिक भिडियो र मोडलिङमा पनि सक्रिय थिइन् ।
  • म्युजिक भिडियो निर्देशक प्रशन्न पौडेलसँगको विवाह दुइ बर्ष पनि टिक्न सकेन ।
  • “नयाँ बिकल्प” पत्रिकाका अनुसार सिम्पलले दुबइका डान्सबारमा नृत्य गर्ने काम पनि गर्दथिन ।

 Continue reading