के के काम गर्छन हास्य कलाकारका श्रिमतिहरु ?

सफल ब्यक्तिहरुको सफलताको पछाडि उनिहरुको जिवनसाथिको हात हुन्छ भन्छन। आज मा सफल हास्यकलाकारहरुका सफलताका कारण मानिएका उनीहरुका श्रिमतिहरुको चर्चा गर्दैछु  । यस भिडियोमा भएका धेरै जानकारि फर्सि नेटवर्कको सहयोगमा उपलब्ध भएको हो ।

भिडियोको शारांश:

  • सिताराम कट्टेल (धुर्मुस) कि श्रिमति कुञ्जना घिमिरे (सुन्तली) पनि हास्य कला क्षेत्रमा र सामाजिक कार्यमा सक्रिय छिन ।
  • दिपकराज गिरिकि श्रिमति मेनका गिरि घरगृहस्थि सम्हालि रहेकि छिन ।
  • जितु नेपाल अर्थात जिरेखुर्सानिका मुन्द्रेकि श्रिमति मुना सरकारि कर्मचारि हुन ।
  • केदार घिमिरे अर्थात माग्ने बुढाकि श्रिमति सिता घिमिरे पनि घरगृहस्थिमा नै ब्यस्त छन ।
  • शिवहरि पौडेल अर्थात जिरेखुर्सानिका असिना प्रसाद कि श्रिमति लक्ष्मि पौडेल एक सरकारि विद्यालयकि शिक्षिका हुन ।
  • किरण केसि अर्थात जिरे खुर्सानिका राता मकै कि श्रिमति सिता केसि पनि घरगृहस्थिमा नै ब्यस्त छिन ।
  • मनोज गजुरेलकि श्रिमति मिनु ढकाल गजुरेल बागबजारमा बुटिक ब्यबसाय संचालन् गर्छिन ।
  • दमन रुपाखेतिकि श्रिमति दमयन्ता गुरुङ पनि घरगृहस्थिमा नै ब्यस्त छिन ।
  • राजाराम पौडेलकि श्रिमति इश्वरि पौडेल बन बिभाग कि अवकाश प्राप्त कर्मचारि हुन ।
  • सुरविर पण्डित अर्थात मेरि बास्सैका दार्हि बाकि श्रिमति कान्छि मैँया पण्डित ले सुरविरलाइ खेतिपातिमा सघाउनुको साथै र घरगृहस्थिमा नै ब्यस्त रहन्छिन ।

 Continue reading