अस्मि श्रेष्ठ भइन मिस नेपाल २०१६

सन २०१६को मिस नेपाल उपाधि अस्मि श्रेष्ठले जितेकी छिन् । यहि चैत्र २७ गते शुक्रबार साँझ राजधानिको होटल अन्नपुर्णमा भएको अन्तिम प्रतिश्पर्धाबाट प्रतियोगीतामा सहभागी अन्य १८ सुन्दरिहरुलाइ उछिन्दै अस्मि श्रेष्ठ नयाँ मिस नेपाल हुन सफल भएकि हुन् । अस्मि श्रेष्ठलाइ अघिल्लो बर्षकि मिस नेपाल इभाना मानन्धरले मिस नेपालको मुकुट पहिर्‍याइदिएकि थिइन ।

भिडियो रिपोर्ट:

हिडन ट्रेजरले आयोजना गर्ने मिस नेपाल सुन्दरि प्रतियोगिताको बिजेता बनेपछि अश्मिले मिस वर्ल्ड मा नेपालको प्रतिनिधित्व गर्ने छिन ।

 Continue reading