डाक्टर, पाइलट, इन्जिनियरका नक्कलि प्रमाणपत्र

मानिसहरुको जिवनसंगनै खेलवाड गर्न सक्ने केहि प्राविधिकहरुको प्रमाणपत्र नै नक्कलि भेटिएपछि जनमानसमा अन्योलता छाएको छ । पहिला केहि शिक्षकहरु र अन्य सरकारि कर्मचारिहरुको नक्कलि प्रमाणपत्र फेला पर्दा चासो नदिनेहरु पनि अहिले समातिएका डाक्टर, पाइलट, इन्जिनियरहरुका कारण चिन्तित भएका छन् ।

सोच्दा पनि कहालि लाग्ने अवस्ता:

  • बिरामि भएर अपरेसन गर्दा शरिर काटने डाक्टर नै नक्कलि पर्यो भने? (समातिएका एक जना डाक्टर एमडि गरेका थिए)
  • नक्कलि डाक्टरले औषधि भनेर बिष डियो भने ….
  • आफु चढेको प्लेनको पाइलट नै नक्कलि पर्यो भने …
  • घर, पुल बनाउने इन्जिनियर नै नक्कलि पर्यो भने ….

नक्कलि पाइलट र नक्कलि डाक्टर समातेको बारेमा  भिडियो रिपोर्ट हेर्नुहोस (पाइलट हिओ सार्बजनिक भएका हुन भने डाक्टर २ महिना पहिले):

fake professional fake certificates