Explore xNepali - xN Home | Movies & Fun | Nepali Blog | Photo Blog | Tech. Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 
सोभिता सिंखडाका बिकिनी र बुर्का

शोभिता सिंखडा पर्दामा अंग प्रदर्शनमा उदार नायिका मानिन्छिन । उनको आगामी फिल्म  ‘द लास्ट किस’ उत्तेजक रोलमा प्रस्तुत भएकी शोभिता ले मुस्लिम बुर्का लगाएर खिचेको फोटोले सोसल मिडिया फेसबुकमा राम्रै प्रचार पायो । विभिन्न मोडलिङका फोटो हरुमा समेत अंगप्रदर्शनमा उदार मानिने नायिकाले बुर्का पोशाक लगाएर कतारको सडक र समुन्द्री किनारमा हिड्दै गरेको फोटो फेसबुकमा पोस्ट [...]

 
सार्दीखोला खारपानी बगाउदै गर्दाको फोटो

बाढीले गरेको बिनाशका अन्य फोटाहरु यहाँ पोस्ट गरिएका थिए। हिमपहिरोको कारणले सेती नदीमा आएको बाढीले बगाएको खारपानी बजार बग्नु अघाडीको यो फोटोमा सेतीको उर्लदो भेल र मानिसहरु भाग्दै गरेको देखिन्छ । अपडेट : राजन श्रेष्ठका अनुसार निम्न फोटो ला-ग्रान्दी कलेजका शिव आचार्यले खिचेका हुन्। आचार्य कलेजका साथीहरु संगै पिकनिक खान गएका थिए । उनीहरु मध्ये [...]

 
आफै चल्ने कारले अमेरिकाको नेभादा राज्यमा ड्राइभर लाइसेन्स पायो

ड्राइभरनै नचाहिने आफै चल्ने कारलाइ अमेरिकाको नेभादा राज्यमा कार चलाउने अनुमति दिइएको छ। यसरी मान्छेलाई नभएर कारलाई चालक अनुमतिपत्र दिइएको यो पहिलो घटना हो । गुगलले डिजाइन गरेको आफै चल्ने गाडी भिडियो क्यामेरा, लेजर र राडार सेन्सरहरुको सहायताले चल्ने गर्छ ।  यस कारको लागि भनेर गुगलले बिशेष टिमले सबै सडक चिन्ह राखेर नक्सा बनाएका हुन्छन [...]

 
'प्ले गर्ल' शुटिंग सकियो - टुपिसको हल्ला मात्रै

२७ दिनको शुटिंग सकेर "प्ले गर्ल" प्याकअप भएको छ । एउटा प्रोमोशनल गित खिच्ने काम बाँकी भए पनि अरु सवै  शुटिंग सकिएको "प्ले गर्ल" मा टुपिस खोल्ने बिबाद सस्तो प्रचार मात्र भएको पुष्टि भएको छ  ।  निर्देशक विजयबिक्रम बस्नेतले टु पिस खोल्न भन्ने र नायिकाले खोल्न नमान्ने नाटक मात्रै भएको शंका पहिले देखीनै गरिएको थियो [...]

 
पशुपति पेन्ट्स... लक्जरिया... हिडेन ट्रेजर (मिस नेपाल) २०१२

  पशुपति पेन्ट्स, लक्जरिया, हिडेन ट्रेजर मिस नेपाल – साच्चै यो पटकको मिस नेपाल त नाममै हराएको "हिडेन ट्रेजर" भएको छ । मिस नेपाल भन्दा ठूलो पशुपति पेन्ट्स …  मिस नेपाल भन्दा ठूलो लक्जरिया … त्यस माथि हिडेन ट्रेजर ले थिचेर बबुरो "मिस नेपाल" त कता हो कता । बरु "मिस नेपाल"लाइ ब्राकेटमा राखिदिए पो [...]

 
बुद्ध जयन्तीको शुभकामना

आज २५५६ औ बुद्ध जयन्ती! बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण पनि आजकै दिन भएको हुनाले यस दिनलाइ अझ बढी महत्वका साथ हेर्ने गरिन्छ ।  बुद्धका उपदेशमा अन्य धर्ममा जस्तो  भगवान, आत्मा, परमात्मा, स्वर्ग, नर्क, पाप, पुण्यजस्ता कुराको कुनै उल्लेख नभै जीबन दर्शन र मानबताको कुरा मात्र हुन्छन ।  आजकाल बुद्धलाइ देवताको अवतारको रुपमा चित्रण [...]

 
पहिचानको आधारमा संघियता...

पहिचान र जातीय आधारमा संघियता खोज्नेहरुको लागि मुकुन्द जोशीले यस्तो प्रस्तावना गरेका रहेछन! एक स्वर र निस्पक्ष बिचारको खडेरी लागेको अबस्थामा यो व्यंग्य निकै सान्दर्भिक देखिएको छ  । जब सम्म आफू र आफ्नो बाट माथि उठेर समग्र देशलाई प्रतिनिधित्व गर्ने हिसाबले हामी र हाम्रो भनेर निर्णय गरिदैन, संघीयतालाइ यस्तै तरिकाले बुझिने संम्भावना रहिरहन्छ । माथिको [...]

 
हिमपहिरोले गरेको विनाश (फोटो)

हिमपहिरोले गर्दा सेती नदीमा आएको बाढीले कम्तिमा पनि १४ जनाको ज्यान लिनुका साथै पुल भत्काउनुका साथै जमिनको ब्यापक कटान गरेको छ । माछापुच्छेको फेदीमा रहेको माछापुच्छेगाविस वडा नं.– ९, सादलमा आज शनिबार बिहान गएको पहिरोले सेतीनदी थुनिएर पछि फुटदा नदीमा ठूलो बाढी आउनुका साथै ठूलो धनजनको क्षति भएको हो । प्रमुख जिल्ला अधिकारी चेतनाथ भट्टराईका [...]

 
लास्ट किस लास्टै सेक्सी ?

सेक्सको बाढी आएको बेलामा तेस्तै अर्को फिल्म ‘लास्ट किस’ ले पनि सेक्सनै बेचेर नाफा कमाउने सुरमा छ । हालै सार्बजनिक  गरिएका फोटोहरुमा सबै लुगा नखोलिएको भए पनि, खोल्न बाँकी नै नभएको जस्तो भान हुने खालका निम्न फोटोहरुले आगामी दिनमा नेपाली फिल्म क्षेत्र अझै बढी ‘हट’ हुने लक्षण देखाउछ । यो फिल्ममाको पोस्टरमा सेन्सर हुनु अगाबै [...]

 

नयाँ नेपाली उखान टुक्का…. १२ बर्ष रामायान पढ्यो लास्टमा क्रिस्चियन भयो । जुन गोरुको को सिङ छैन तेस्को बिस्तारै पलाउछ । भिर तिर जाने गोरुलाई काँध थाप्न नसके पनि best of luck भन्न सकिन्छ । रात भरी रुग्यो बिहान् भयो । नाच्न जान्दैन गीत पुरानो । हात्ती छिर्यो अर्को पटी निस्क्यो । हात्ती आयो हात्ती [...]

© 2012 नेपाली गफ A part of xNepali.com network