कम उमेरमा शारीरिक सम्बन्ध – पारपाचुकेको सम्भाबना

marriage-1 तपाइले आफ्नो कुमारत्व/कुमारीत्व कति बर्षको उमेरमा गुमाउनु भयो? यो प्रश्नको उत्तरले तपाइको बैबाहिक जीवनलाई असर गर्न सक्ने कुरा हालै एक अनुसन्धान ले पुष्टि गरेको छ|

आयोवा बिश्वबिद्यालयको अनुसन्धान लाइ आधार मान्ने हो भने १६ बर्ष भन्दा कम उमेरमा शारीरिक सम्बन्ध राख्ने मानिसको बैबाहिक जीबन कष्टकर हुन्छ र चाडै नै सम्बन्ध बिच्छेद हुने सम्भावना रहन्छ |

१६ बर्ष भन्दा कम उमेरमा बिबाह भइ नसकेको हुने हुनाले त्यस्तो सम्बन्ध अबैधानिक हुने गर्दछ | नेपालमा पनि पश्चिमी प्रभावको कारणले यस खालका सम्बन्ध हरुमा बढोत्तरी भई रहेको बताइन्छ | अझै पनि नेपाली समाजमा बिबाह पूर्ब यौन सम्बन्ध लाइ मान्यता नदिने भएकोले बिबाह पूर्ब गरिने कुनै पनि यौन सम्पर्कले पछि हुने बैबाहिक जीवन मा असर गर्ने सम्भाबना रहन्छ |

 Continue reading