Explore xNepali - Movies & Fun | Nepali Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

आज वैशाख १३, बुधवार तीनजना सेलिब्रेटीहरुको बिबाह भएका छन् :

  1. गोपीकृष्ण फिल्मका संचालक उद्धव पौडेलका छोरा निरक पौडेलको अनिशा थापासंग
  2. गायक तथा आचार्य नायक सत्यराज आचार्यले अनिता थापा संग
  3. पूर्व मिस नेपाल माल्भिका सुब्बाको बिबाह रियाज श्रेष्ठसंग

यी तीनै जनाको लामो प्रेम सम्बन्ध पछि बिबाह भएको हो:

पहिलो फोटो – निरक पौडेलको अनिशा थापासंग इन्गेजमेन्ट (भ्यालेन्टाइनको दिन, फेब्रुअरी १४मा खिचिएको)  

nirak_marriage

दोश्रो फोटो: सत्यराज आचार्य र अनिता थापा को बिबाह

satya_raj_acharya_anita_thapa_wed

तेश्रो फोटो: पूर्व मिस नेपाल माल्भिका सुब्बा बिबाहको तयारीमा मेहन्दी लगाउदै:

malvika_subba_prepares_for_wedding

Incoming search terms:

© 2012 नेपाली गफ A part of xNepali.com network