Explore xNepali - Movies & Fun | Nepali Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

नेपालको इतिहास अनुसार २९ जना किराती राजाहरुले नेपालमा शासन गरेका थिए । यलम्बर बाट शुरु भएको किराती राज्य गस्ती राजाबाट अन्त्य भएको मानिन्छ । यसरी नेपालमा शासन गर्ने २९ किरात राजाहरुको नाम यस प्रकार छन् :

१. यलम्बर २. पाभी ३. स्कंधर ४. बलम्ब ५. हृती ६. हुमती ७. जितेदास्ती ८. गलिन्जा ९. पुश्का १०. सुयर्मा ११. पापा १२. बुन्का १३. स्वानन्दा १४. स्थुन्को १५. जिन्ग्री १६. नाने १७. लुका १८. थोर १९. थोको २०. बर्मा २१. गुजा २२. पुस्कर २३. केशु २४. सुजा २५. सन्सा २६. गुणम २७. पाटुका २८. गस्ती

प्रथम किराती राजा यलम्बर जसकोको शासन काल इ.पू. ५८० – ५६५ सम्म रहयो।

Yalambar_first_kirat_king

सातौं किराती राजा जितेदास्ती (बायाँ – शासन काल इ.पू. ४४० – ४१५ सम्म) र चौधौं किराती राजा स्थुङको (दायाँ – शासन काल इ.पू. २६५ – २४० सम्म)

jitedasti_seventh_kirat_kingsthung_fourteenth_kirat_king

जितेदास्तीको पालामा गौतम बुद्धले नेपाल खाल्डो भ्रमण गरेको इतिहासमा उल्लेख छ । आफ्ना शिष्यहरुसंग आएका बुद्धले स्वयम्भु, गुहेश्वरी आदि स्थानमा प्रबचन दिएको बताइन्छ । साथ साथै जितेदास्तीले महाभारत युद्धमा पाण्डब हरुका साथ लागेर युद्ध गरेको पनि किम्बदन्ती छ।

Continue reading »

Incoming search terms:

© 2012 नेपाली गफ A part of xNepali.com network