पौष १३ गते सोमबार प्रधानमन्त्रि निवास बालुवाटार फिल्ममय बनेको थियो । कार्यक्रम थियो, निर्देशक दिनेश डिसिको होम प्रोडक्सन फिल्म ‘फुलै फुलको मौसम तिमिलाइ’ को श्रव्य तथा दृश्य सामाग्रिको लोकार्पण । प्रधानमन्त्रि केपि शर्मा ओलिको हातबाट, उनकै सरकारि निवासमा कुनै फिल्मको श्रव्य तथा दृश्य सार्वजनिक गरिएको यो नै पहिलो अवसर थियो। (Report In English)
भिडियो रिपोर्ट
यहि फागुन २१ गतेदेखि देशभरबाट प्रदर्शनमा आउने फिल्म ‘फुलै फुलको मौसम तिमिलाइ’ को टाइटल गितको भिडियो हेरेपछि प्रधानमन्त्रि ओलिले आफु फिल्मको प्रमोबाट प्रभावित भएको भन्दै फिल्मका दश वटा टिकट किन्ने भनेका पनि थिए ।
हामीले चिनेजानेका कलाकारहरु आफ्नो बालककालमा कस्ता थिए होलान ? आज मा तपाईहरुको कौतुहल मेटाउने प्रयास गर्दैछु, १३ जना फिल्म कलाकारहरुको बाल्यकालको फोटोको बारेमा यो रिपोर्ट बाट (हेर्नुहोस भिडियो) :
राजेश हमाल
नेपालि चलचित्र क्षेत्रका महानायक राजेश हमाल सानै देखि हेन्डसम हुन । उनका बच्चा बेला देखिका फोटो हेर्दा लामो कपाल पाल्ने रहर सानै देखि भएको बुझ्न सकिन्छ। सयौँ चलचित्रमा अभिनय गरी, दर्शकको मन जितेका हमालको जन्म सन् १९६४ मा पाल्पामा भएको हो । चन्डिगढ विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा मास्टर डिग्री गरेका राजेश नेपालि चलचित्र क्षेत्रमा पढेलेखेका कलाकार मध्येका एक हुन । राजेशहमालका बाल्यकालका फोटोको बारेमा अंग्रेजि ब्लगमा पनि चर्चा गरेको छु ।
जल शाह
एक जमानाकि चर्चित अभिनेत्रि जल शाह अहिले यस क्षेत्रबाट पलायन भए पनि उनको अभिनय कौशल पुराना फिल्म मा देख्न सकिन्छ । सन् १९८२ मा जन्मेकी जलले धार्मिक चलचित्र “श्रि स्वस्थानि”बाट अभिनय यात्रा सुरु गरेकि हुन् । ब्यापारिक हिसाबको फिल्ममा उनको पहिलो फिल्म “अवतार” थियो जसमा उनले १४ बर्षको उमेरमा अभिनय गरेकि थिइन ।
मनिषा कोईराला
बलिउडकि चर्चित अभिनेत्रि मनिषा सुन्दर शारिरिक बनावट र कुशल अभिनयका कारण भएकि हुन । नेपालि चलचित्र “फेरी भेटौँला”बाट आफ्नो अभिनय यात्रा सुरु गरेकि मनिषा नेपालको कोइराला खानदानकि सदस्य र बिपि र गिरिजाकि नातिनि हुन । उनको पहिलो बलिउड चलचित्र चाँही “सौदागर” हो ।ओभेरियन क्यान्सर लागेर सन्चो भएकि मनिषा अब फेरि फिल्म क्षेत्रमा फर्कने सुरमा छिन ।
निता ढुंगानाले आफ्नो प्रेमि अमेश भण्डारिसंग अदालति बिहे गरिसकेको हल्ला चल्दै गर्दा उनको फिल्ममा व्यस्तता पनि हराएको छ ।
के अब उनि पनि गृहणि बनेर फिल्म क्षेत्रलाइ छोड्ने बिचार गरेकि हुन त ? (भिडियो रिपोर्ट):
केहि फिल्ममा राम्रो अभिनय गरेकि र विभिन्न अवार्ड पनि पाउन सफल निताका यस अघि रिलिज भएका “धुन” र “चाँडै आउ है” असफल भए। यहि फाल्गुण २१ मा रिलिज हुने उनको “फुलै फुलको मौसम तिमिलाइ” पनि भुवन केसिको फिल्म “ड्रिम्स” संग जुध्ने भएको छ ।
नेपाली नायिका नीता ढुंगानाले एक पत्रिकालाई अन्तरबार्ता दिने क्रममा सेक्सलाई भिन्नै ढंगले प्रस्तुत गरेकी छिन् । हालै एउटा सेक्सलाई नियमीत ट्वाइलेट गएजस्तै भएकोले नियमीत रुपमा सेक्स गर्नुपर्ने बिचार व्यक्त गर्ने नायिका नीता सेक्समा उदार नायिकामा गनिन्छिन।
सेक्स प्राकृतिक आवश्यकता भएको भए पनि नितालाइ आएका यौनजन्य चलचित्रमा अभिनय गर्ने प्रस्तावलाइ भने उनले अस्वीकार गरेको बताउछिन । फिल्म लगायत अन्य मिडियामा सेक्सको अलिक बढी नै चर्चा हुने गरेको मान्ने नीताले सेक्सलाई सामान्य रुपमा नलिएर अनाबस्यक हल्ला खल्ला हुने गरेकोमा चित्त नबुझेको पनि बताइन ।
नीताले पत्रकारहरुले सेक्सका बारेमा अनाबस्यक प्रश्न गरेर हैरान गर्ने र मुड-अफ नै गरिदिने गरेको पनि आरोप लगाईन।