ऋषि धमलाको बिबाह र ६ सचित्र धमला किस्सा

आज पत्रकारको ऋषी धमलाको बिबाह हुदैछ । रिर्पोटस क्लबका अध्यक्ष र पत्रकारको ऋषी धमला एक अचम्मका मान्छे हुन । पत्रकारिता सम्बन्धी कुनै औपचारिक प्रशिक्षण नलिएका र उच्चशिक्षा पनि नलिएका धमला नेपालका सबै भन्दा प्रभाबशाली पत्रकार भनिदिंदा पनि केहि फरक पर्दैन ।

यस्ता पत्रकारलाई बिबाह र सुखद दाम्पत्यको शुभकामना !

rishi dhamala wiferishi engagement

आज पत्रकार धमलाको बिबाहको उपलक्षमा अर्का पत्रकार प्रकाश तिमिल्सिनाले धमलाको बारेमा चलेका किस्साहरुको संग्रह गर्नु भएको छ । "किस्साहरुमा सत्यता हुनै पर्छ भन्ने छैन … किस्साहरु थपथाप पारिएका हुन्छन ।" भन्दै प्रकाशले आफ्नो बचाउ गर्दै यी किस्साहरु उनको ब्यक्तिगत ब्लगमा प्रस्तुत गरेका हुन्

पत्रकारको ऋषी धमला पत्रकार मात्र नभएर एक सेलिव्रेटी पनि हुन् । बिहान ५ बजे देखी बेलुका ११ बजेसम्म समाचारका लागि उनी निरन्तर उही रफतारमा खटिरहेका हुन्छन ।

 Continue reading

प्रचण्डपुत्रको हल्ला (?)

नेपालका पत्रकार बिश्वास गर्न लायक छैनन भने पनि नेताको त झन के कुरा ! एनआरएन डा. उपेन्द्र महतोको लगानीमा प्रचण्डपुत्र प्रकाश दाहाल उपचारको लागि सुटुक्क रसिया पुगेको समाचार पढेको एकै छिनमा प्रकाशको निम्न फेसबुक पोस्ट पढ्न पाइयो ।

prakash_dahal_fb_post

लौ न कसलाइ पो पत्याउने ?

 Continue reading