तिर्सना बुढाथोकिको कलात्मक #BackOffIndia

बेलाबेलामा अनौठा फोटो सेसन गरेर चर्चा कमाउने मोडल तिर्सना बुढाथोकिले अहिले अर्को फोटो सेसन गरेकि छिन पुर्रै शरिरमा रंग दलेर । भारतको नाकाबन्दीले जनजिवन अस्तव्यस्त बनेको र उद्योग, कलकारखाना देखि सबै क्षेत्रमा प्रभाव परेको बेला राष्ट्रियताको भाव जगाउन उनले नेपालि झण्डा र नेपालि पोशाक जस्तो देखिने रंग पोतेर बिरोध जनाएकि छिन् । नाकाबन्दीको कारण ले भएको औषधिको अवाब र ग्यास अनि पेट्रोलको अवाब र दाउरा बाल्नु पर्ने बाध्यतालाइ उनले रंग संयोजन मार्फत देखाएकि छिन आफ्नै शरिर भरि रंग पोतेर।

भिडियो रिपोर्ट:

नेपालमा यस्तो अवस्था सिर्जना हुनुको कारण नेपालि नेताहरुको नेताहरुको गल्तिबाट भएको भन्दै उनले “मोडलिङबाटै नाकाबन्दीको विरोध जनाउने तयारी” गरेको बताएकि छिन । उनको शरिरमा “ग्रेटर नेपाल” र “ब्याक अफ इन्डिया” पनि लेखिएका छन् ।

 Continue reading

तिर्सना बुढाथोकि अनलाइन मिडिया बिरुद्ध प्रहरिकोमा पुगिन

मोडल तिर्सना बुढाथोकीले केहि अनलाइन पत्रिकाहरुले  झुठो अन्तरवार्ता प्रकाशित गरेको भनेर प्रहरिमा उजुरि दिएकि छिन । तिर्सनाले सो उजुरिको फोटो फेसबुकमा अपलोड गर्दै उनको बारेमा “अनावश्यक, अश्लिल समाचार तथा अन्तरबार्ता प्रकाशित नगर्नुहुन सबैमा अनुरोध” गरेकि छिन । महानगरिय अपराध महाशाखा काठमाण्डौंलाइ सम्बोधन गरिएको सो निबेदनमा एक टिकट टाँसिएको छ भने निबेदकको नाम र मिति भने देखिएको छैन। प्रहरि कार्यालयमा पेश गरेको वा दर्ता भएको पनि कुनै प्रमाण देखिंदैन।

भिडियो रिपोर्ट:

सो पत्रका अनुसार उनका अन्तरवार्ता भनेर उनिसंग कुनै खवर वा कुराकानि नै नगरि अश्लिल शब्दहरु प्रयोग गरि प्रकाशन गरेको आरोप लगाइएका छन । उनले ति ब्यक्तिहरुलाइ पत्ता लागाइ पक्राउ गरि आबश्यक कारबाहि गर्न अनुरोध पनि गरेकि छिन । उनले ति प्रकाशकहरुसंग सम्पर्क गर्न नसकेको र सो कुराले उनको इज्जतमा बाधा अबरोध पुर्याउनुको साथै मानसिक यातना पनि भएको उल्लेख गरेकि छिन ।

 Continue reading

Incoming search terms:

  • नेपाली बूलू भिडियो
  • मनिसा सेकसि
  • केसि सेकसी

मोडेल तिर्सना बुढाथोकिका सभ्य फोटो, के उनि सुध्रिन त?

अपडेट: उनि सुध्रेको होइन रे। साथै उनले बिकिनि लगाएका नयाँ फोटो पनि शेयर गरेकि छिन् । (ति फोटा यो पोष्टको अन्त्यमा राखिएका छन् ।)

अर्चना पनेरुको बारेमा तिर्सना बुढाथोकिको बिचार

एक अन्तरवार्तामा तिर्सनाले अर्चना पनेरुको बारेमा पनि चर्चा गरेकि छिन् । उनि भन्छिन, “तिर्सना बुढाथोकि र अर्चना पनेरु अलग पार्ट हो”

उनि थप्छिन, “उ एउटा बच्चा हो। उसलाइ उसको आमाले उसको फेमिलेले जे सिकायो त्यहि सिकि रहेको छ । उसले बाहिर जे हिट भयो त्यहि गरिरहेको छ । तिर्सनाले ब्यक्तिगत अधिकारको फोटो शुट मात्रै गरेको हो ।”

तिर्सना बुढाथोकिको देवि अवतारका फोटोको चर्चा

भिडियोमा :

सामाजिक सञ्जालमा उच्छ्रिंखल तस्विर शेयर गरेर चर्चामा आउन माहिर मोडेल तिर्सना बुढाथोकिका प्रतिस्पर्धिहरुले सम्पुर्ण नग्न तस्बिर शेयर गर्न थाले पछि उनि केहि हच्किएको भान पर्न थालेको छ । गत दशैंमा दुर्गाका बिभिन्न रुप धारण गरेका फोटो सार्बजनिक गरेर चर्चा कमाएकि तिर्सनाले तिहारमा लक्ष्मीको रुप धारण गरेको फोटो सार्वजनिक गरेकी छिन् ।

 Continue reading

Incoming search terms:

  • archana paneru
  • archana paneru blog
  • archanapaneru
  • www Archana paneru com
  • archana paneru com
  • aarchana paneru
  • नेपालिसेकस