नेपाली पत्रकारितामा महिला तथा दलित

नेपाल पत्रकार महासंघमा अबाद्ध पत्रकारहरुको तथ्यांक केलाउदा पत्रकारिता पेशामा साह्रै कम मात्रामा महिलाहरुको सहभागिता रहेको देखिन्छ। महिला र पुरुषहरु बीचको फरक निम्न चित्रले प्रष्ट पार्दछ ।

 male_female_journalists

पत्रकारितामा महिलाको समानुपातिक सहभागिता नहुदा समाचार र बिश्लेषणको प्रस्तुतिमा महिला बर्गको आबाजको बलियो प्रतिनिधित्व नहुन सक्छ।

तेस्तै, जातीय प्रतिनिधित्वमा पनि समानुपातिक सहभागिता नहुदा दलित र पीछडिएका समाजको आबाज उठाइदिने पत्रकारको अभाभ हुन पुग्छ । पत्रकार महासंघमा अबाद्ध पत्रकारहरुको तथ्यांकलाइ आधार मान्दा अन्य क्षेत्रमा जस्तै ब्राम्हण क्षेत्रीकै बढी प्रतिनिधित्व देखिन्छ । आदिबासी जनजाती र मधेशीहरुको अलिअलि प्रतिनिधित्व भए पनि दलितको प्रतिनिधित्व भने अति नै कम रहेको देखिन्छ ।

fnj_members_by_cast_ethinic_community

अबका दिनमा महिला तथा दलित र पिछडीएका बर्गलाई पत्रकारितामा सहभागी गराउन पत्रकारिताको बारेमा चेतना अभिबृद्धि गर्ने खालको कार्यक्रम शुरु गर्नु पर्ने देखिन्छ।

Leave a Reply

Your email address will not be published.