समाचारवाचक प्रवीण गिरी प्रति श्रद्धाञ्जली

बरिष्ठ सञ्चारकर्मी तथा समाचारवाचक प्रवीण गिरीको आज आइतबार बिहान निधन भएको छ । टेलिभिजनका क्षेत्रमा ठूलो योगदान पुर्‍याउने हुने प्रविण गिरीको राजधानीस्थित ओम अस्पतालमा प्राण त्याग गर्नु भएको हो । नेपाल टेलिभिजनमा समाचार वाचकको रुपमा अफ्नो छुट्टै पहिचान बनाउन सफल प्रबिण गिरी लोकप्रिय समाचार वाचकको रुपमा चिनिन्छन।

prabin_giri

यस नेपाली वेबसाइट परिवार वहाँको दिवंगत आत्माले चीर शान्ति पाओस् भन्ने कामनाका साथै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै, यस दुखद घडीमा शोक सन्तप्त परिवारप्रति पनि हार्दिक समवेदना प्रकट गर्दछौँ ।

7 thoughts on “समाचारवाचक प्रवीण गिरी प्रति श्रद्धाञ्जली

  1. मृत आत्मा प्रति चिर शान्तिको कामना हार्दिक भाव पूर्ण श्रादांजलि व्यक्त गर्दछु |

  2. मृत आत्मा प्रति चिर शान्तिको कामना हार्दिक भाव पूर्ण श्रादांजलि व्यक्त गर्दछु |

  3. मृत आत्माको चिर शान्तिको म कामना गर्दछु

  4. राष्ट्र ले एक जना कुसल संचार कर्मी गुमाएको ६. उहा पार्टी हार्दी सर्धंजलि ब्यक्त गर्दा ६उ

  5. मृत आत्मा प्रति चिर शान्तिको कामना हार्दिक भाव पूर्ण श्रादांजलि व्यक्त गर्दछु |

  6. मलाई त उहाँले समाचार वाचन गर्दाको बेला जब मेरो बाल्यकाल थियो त्यो बखत याद आऊँछ !वहाँको आत्माको चिर शान्तिको कामना गर्दछु!म तपाई रहनु भएन भन्दिन किनकि तपाई हाम्रो दिलमा हुनु हुन्छ !

Leave a Reply

Your email address will not be published.