ज्ञानेन्द्रको स्वागतको लागि निस्फिक्री खर्च, दलको बिरोध

पूर्व राजा ज्ञानेन्द्र पश्चिमाञ्चलका विभिन्न जिल्लाको भ्रमणमा निस्के पछि  राप्रपा समेत सम्मिलित १० राजनीतिक दलले यसको बिरोध गरेका छन् । एकीकृत नेकपा माओवादी, कांग्रेस, एमाले, नेकपा माओवादी, राप्रपा, माले लगायत १० दलले ज्ञानेन्द्रको राजतन्त्र बिउताउने षडयन्त्रको शुरुवात भन्दै बिभिन्न बिरोध कार्यक्रम गर्ने भएका छन् ।

gyanendra_greentin_local_pokhara_visit (5)

पूर्व राजा ज्ञानेन्द्र का गन्तव्यमा बिभिन्न धार्मिक र पर्यटकीय क्षेत्र भए पनि उनको मुख्य उद्देश्य शक्ति प्रदर्शन नै भएको बुझ्न गाह्रो छैन ।

औपचारिक रुपमा पुष्टि हुन नसके पनि अनौपचारिक रुपमा पूर्व राजा ज्ञानेन्द्रको गण्डकी – धौलागिरी भ्रमणको अनुमानित खर्च ५ करोड सम्म हुन सक्ने बताइन्छ ।

खर्चको हिसाब पारदर्शी नभए पनि बिस्वस्त सुत्रको अनुसार स्वागतमा आउने प्रतिव्यक्ति रु. १ हजार नगदको साथ खाजा, खाना र बसभाडा निशुल्क उपलब्ध गराइएको छ । मोटरसाइकलमा उपस्थित हुन सक्ने स्वयंसेबक लाइ प्रतिव्यक्ति रु २ हजार देखि ५ हजारसम्म नगद को साथ साथै निशुल्क खाना, खाजा र पेट्रोल पनि उपलब्ध गराइएको बताइन्छ । सबै स्वयंसेवकलाई प्रतिदिन २ हजार नगदका साथ निशुल्क खाना, खाजा र बस्ने ब्यबस्था पनि गरिएको बताइन्छ ।

gyanendra_fewa_lake_pokhara_visit (3)

तेस्तै अर्को श्रोतका अनुसार पूर्वराजा बस्ने फिस्टेल लजको भाडा रु ५ लाख परेको छ ।

यी सबै तथ्य पूर्णरुपमा सत्य भएनभएको निश्चित नभए पनि स्वागत गर्ने मोटरसाइकल र जनताहरुको भिड देख्दा ज्ञानेन्द्रले राम्रै खर्च गरेकोमा दुइमत नहोला ।

gyanendra_greeting_in_car_pokhara_visit (1)

11 thoughts on “ज्ञानेन्द्रको स्वागतको लागि निस्फिक्री खर्च, दलको बिरोध

  1. communistka netaaharule ta afnai karyaartako paisa khana thale vane gyanendrale ta janata lai ta bade malai ta thikai lago

  2. राजा ज्ञानेन्द्र आउनै पर्छ.राजा ले जे गरेका छन् राम्रै गरेका छन् .अब पनि जनता को बुद्दी आएन भने जनता हरु गोरु नै हुन्.

  3. prachanda kuputra prakashle binalai vagauda bankbata kati nikalera gaeko re ani prakashle vanda badhi kharcha gyanendrale gare vanera chitta dukhauna painchha ta

  4. तपाई हरु लै त यस्तै लाग्छा होला तर माओबादी ले जे गरे पनि रमाई लाग्छ तर सचे भने हो भने पत्रिकारिता सत्यता मा आधारित हुन्छ ?

  5. मा राजा ले गरेको कम मा संतुस्ता छु एक चोटी राजा आउनै पर्छा राजा आए केहि वाते हरु ठिक ठाउमा औनी थियो

  6. Kharcha garepani rajale aafno paisa kharcha gare, aafnai janatalai paisa bade, sala kukur netaharu janatako paisa kharcha gar6n.

  7. नेपालमा फेरी एक पटक राजा आउने पर्छ राजा आयो भने केहि नेपालको सुधार हुन्छकी जस्तो माले लाग्छ.
    लोकतन्त्र आएर नेताहरुले धेरी नै भ्रस्टाचार गरेकाछन त्यसैले एकचोटी फेरी नेपालमा राजा आउने पर्छ

  8. अब वने पेपाल मा केहिहु६कि,राजा ले गर्दै ,गरेका कम हरु मलाई ठिकै लग ६,

  9. Really vanane ho.vane bastab ma e kukur haru Nepal lae becher khaesakeko 6.ab hamro janmat sangarh garaer Raja lae launae par6.natr e bhikhari kukur harule Nepal lae becher India jasto gulam vaehal 6.My Mother land Nepal.plz call to King with take care.

Leave a Reply

Your email address will not be published.