केपी ओली अमेरिकाको अस्पतालमा

मेक्सिकोमा भएको एउटा कन्फरेन्समा भाग लिएर नेपाल फर्कने क्रममा सोमबार बेलुका अमेरिका आइपुगेका भु.पु. उप-प्रधानमन्त्री र एमाले नेता खड्गप्रसाद ओली आकस्मित रुपमा बिरामी भएकोले मंगलबार बिहान  त्यहाँको नर्थ शोर हस्पिटलमा भर्ना गर्नु परेको थियो। बिरामी भएकोले उहाँ बुधबारनै नेपाल फर्कने योजना असफल भएको थियो।

mridula koriala khadga oli

अनायास अत्यधिक ज्वरो आएका ओलीलाई भेटेर आएकी मृदुला कोइरालालाका अनुसार ओलीको शरीरमा हेमोग्लोबिनको कमी देखिएको बताएकी छिन 

वहाको स्वास्थमा क्रमिक सुधार भए पछि डाक्टरहरुले उनलाई शनिबार डिस्चार्ज गर्ने बताएका छन।

मृदुला कोइरालालाले खिचेका केही फोटोहरु:

Khadga_oli_us_hospital_emergency (2)

Khadga_oli_us_hospital_emergency-mridula_koirala

Khadga_oli_us_hospital_emergency_with_doctor

यस नेपाली वेबसाइटको तर्फबाट केपी ओलीलाइ शिघ्र स्वस्थ लाभको कामना गर्दछौं !

One thought on “केपी ओली अमेरिकाको अस्पतालमा

Leave a Reply

Your email address will not be published.