प्रचण्डपुत्रको हल्ला (?)

नेपालका पत्रकार बिश्वास गर्न लायक छैनन भने पनि नेताको त झन के कुरा ! एनआरएन डा. उपेन्द्र महतोको लगानीमा प्रचण्डपुत्र प्रकाश दाहाल उपचारको लागि सुटुक्क रसिया पुगेको समाचार पढेको एकै छिनमा प्रकाशको निम्न फेसबुक पोस्ट पढ्न पाइयो ।

prakash_dahal_fb_post

लौ न कसलाइ पो पत्याउने ?

सरकारले एउटा आयोग गठन गरेर सत्य तथ्य पत्ता लगाओस… म चाहिँ आफ्नो काममा लागें। [ जनआस्थाको लेख त फेला परेन – अनलाइन खबरको यो लेख (लिंक फोटोमा छ) पढेर टाउको दुखाए हुन्छ, के थाहा डा. महतोको रसिया भ्रमणको चिट्ठा तपाईलाई पनि पर्छ कि !]

prakash_russia

3 thoughts on “प्रचण्डपुत्रको हल्ला (?)

  1. जो जहाँ वयपनी धरै चासो दिनु हुदैन /प्रचण्डपुत्र वायर केहि हुदै न प्रकासले आफ्नो अस्तितो बनाउन सक्नु पर्छ अनिमात्र पत्रपत्रिकामा नाम आउनु टीकहुन् छ / नराम्रो मान्छे बन सक्दैन सदरण मानिस को देरै चर्चा टिक हुदैन / पछि मा टूलो वन थल छ /

  2. कति दिन भाग्ने हो कामरेड ? अबत नेपाल मा आएर पार्टी को कम मा लाग्ने कि ?
    फेरी भागेर सधै छल ६ ?

  3. बाटोमा हिडेको sabaiko aanuhar पत्रिकामा छापेर hot news vani paisa kamaye hudaina patrikako malik lee

Leave a Reply

Your email address will not be published.