अमेरिका पुगेपछि अमेरिकी झण्डाको स्कार्फ बेरेर खिचेको फोटो देखेर रेखा अमेरिकन भाइन भनेर आएको टिकाटिप्पणी सुन्दा सार्है दुखी भएकी रेखाले उनलाई आफ्नो देश नेपाल अति नै प्यारो लाग्ने बताइन ।
अमेरिकी झण्डाभएको स्कार्फ लगाउदैमा कोही पनि देशद्रोही नहुने बताउदै आजकल रेखा नेपाली झन्डाभएको पिन लगाएर हिड्छिन । तर, रेखाले अमेरिकी झण्डा भएको स्कार्फ लगाएको देख्ने मिडियाले नेपाली झन्डा भएको पिन लगाएको नदेखेको गुनासो पनि रेखाले गरिन । (बिस्तृत अंग्रेजीमा)
अहिले रेखा अमेरिकाका बिभिन्न शहरहरुमा आयोजना हुने “नमस्ते अमेरिका २”मा भाग लिन र ‘ए फर अमेरिका’ भन्ने फिल्म को शुटिंगको लागि अमेरिकामा छिन् ।