"दर्शन" नमस्ते…

दीपशिखा केही नराम्रो थिएन तर यी शाही अभिनेत्रीलाई के सुर चलेर दीपशिखा बाट दीप हटाएर शिखा शाही भनेर नाम राखिन । तर किन के कुरामा चित्त बुझेन कुन्नि, अहिले आफूलाई दर्शन शाही हुँ भनेर चिनाउन थालेकी छिन । यसरी एकै महिनाको अन्तरालमा तीन नामकी धनी हुने सायद उनी नै पहिलो नेपाली कलाकार होलिन !

darshan shahi - dipsikha shahi

छिन छिनमा नाम परिवर्तन गर्दा सर्बसाधारण झुक्किएर कसैले नचिन्ने हुने सम्भाबनाको बारेमा समयमा नै सचेत भए राम्रै हुने थियो ।

एकै महिनामा नाम फेर्नमा ह्याट्रिक गर्ने अभिनेत्रीलाई "दर्शन" नमस्ते… 🙂

(बिस्तृत अंग्रेजीमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *