यस्तो पो हुनु पर्छ

यी फेसबुक र ट्विटर बाट जम्मा गरेका रमाइला स्ट्याटसहरु हुन:

  • मौसम भनेको rainy हुनु पर्छ sunny त leone पनि हुन्छे

sunny leone

  • हेर्ने भनेको त फूटबल पो हो, जाबो क्रिकेट भनेको त किरा पनि हुन्छ !
  • हुनु पर्ने अप्टिमेस्टिक (optimistic) पो हो पोजेटिभ त HIV पनि हुन्छ !
  • मोमो भनेको बफ पो हुनु पर्छ, चिकेन त केएफसी पनि हुन्छ !
  • प्रेमिका भनेको हाइटी हुनुपर्छ, डल्लो त खुर्सानी पनि हुन्छ।
  • साथी भनेको दु:ख सुख बुज्ने र सहयोगी हुनु पर्छ, विस्वासिलो र भरपर्दो त CONDOM पनि हुन्छ।
  • गर्लफ्रेन्ड भनेको बिदेसी हुनु पर्छ, लोकल त बस पनि हुन्छ !
  • मोबाइल त Samung पो हुनु पर्छ, Apple त जुस पनि हुन्छ!

apple juice

  • व्वाईफ्रेण्ड भनेको प्राईभेट हुनुपर्छ, पब्लिक त ट्वाईलेट पनि हुन्छ

public toilet sign

  • केटा त बोका पो हुनुपर्छ, भर्जिन त रक्सी पनि हुन्छ

virgin bourbon

  • क्याप्टेन त पारस खड्का पो हुनु पर्छ, धोनि त साबुन पनि हुन्छ
  • केटी भनेको त सेक्सी हुनुपर्छ, बुलेट त बाईक पनि हुन्छ

bullet

  • केटा भनेको बुद्धिमान पो हुनु पर्छ, बलवान त खैनि पनि हुन्छ
  • छोरा भनेको भलादमी हुनुपर्छ, शुशिल त कोईराला पनि छ
  • टिचर भनेको परिक्षामा केहि नलेखेनी नंबर दिने हुनुपर्छ, आलु त पैसाले किन्न पाईन्छ
  • ईन्जिनियर भनेको त इलेक्ट्रोनिक्स हुनु पर्छ, सिभिल त मल पनि हुन्छ

civil mall

  • केटी भनेको क्युट हुनुपर्छ, हट त उसिनेको आलु पनि हुन्छ
  • केटी भनेको हट नै हुनुपर्छ, क्युट त पप्पी पनि हुन्छ
  • छोरो भनेको त डक्टर हुनुपर्छ, पाईलट त चुरोट पनि हुन्छ
  • छाती मा रौ हुने कहाँ मान्छे हो र त्यो त बादरको पनि हुन्छ
  • स्टाटस भनेको त आफ्नो स्टाईलको हुनुपर्छ, कपी पेष्ट त जसले पनि गर्छ
  • उज्यालो त घाम पो हुनुपर्छ , सूर्य त चुरोट पनि हुनुपर्छ ।
  • झण्डा भनेको त तिनकुने पो हुनु पर्छ, चारपाटे त सिगान पछ्ने रुमाल पनि हुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *