एसएलसी नतिजा कहाँ बाट प्राप्त गर्ने ?

slcआज प्रकाशन हुने भनिएको एसएलसी परीक्षा २०६९ को नतिजा हेर्न परिक्षार्थीहरुको सुविधाको लागि बिभिन्न अनलाइन साइटहरु बनाइएका छन्  ।

२०६९को प्रवेशिका परीक्षा (एसएलसी)मा जम्मा ५ लाख ४७ हजार १ सय ६५ परीक्षार्थी सहभागी भएका थिए । यो वर्षबाट नतिजा पत्रिकामा प्रकाशिन नगरिने भएकोले पनि यी साइटहरुको बारेमा जानकारी जरूरी भएको छ ।परीक्षाको नतिजा प्राप्त गर्ने इन्टरनेट साइट:

  • परीक्षा नियन्त्रणको कार्यालय अन्तर्गत शिक्षा मन्त्रालयको वेवसाईट www.moe.gov.np
  • शिक्षा विभागको www.doe.gov.np,
  • परीक्षा नियन्त्रण कार्यालयको www.soce.gov.np
  • नेपाल टेलिकमको http://slc.ntc.np

त्यस्तै फोन मार्फत नेपाल टेलिकमको १६०० मा फोन गरेर पनि नतिजा प्राप्त गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *