प्रत्यक्षतर्फ जम्मा १० जना महिला सभासद्

जतिसुकै महिलालाई  संविधानसभा बराबर दायित्व दिने नारा लगाएपनि २०७०को निर्वाचनमा नेपाली जनताले जम्मा १० जनालाई प्रत्यक्षतर्फ निर्बाचित गरेका छन् । महिलावादी सबैले यस तथ्यलाई राम्रोसंग अध्ययन गरेर यस अघि भएका कमी कमजोरीहरुको समाधान गर्ने प्रयास गर्नु आवस्यक देखिन्छ ।

Nepal female members in  in CA

निर्वाचित हुने १० जनामा – नेपाली कांग्रेसबाट ६ जना, नेकपा एमालेबाट ३ जना र एमाओवादीबाट १ जना महिला सभासद्ले संविधानसभामा प्रतिनिधित्व गरेका हुन् ।

माथिको चित्रका महिला सभासदको संख्या पुरुष सभासदको तुलनामा गर्दा महिला नगन्य देखिन्छन:

male female ration ca

प्रत्यक्षतर्फ थोरै महिला निर्बाचित भए पनि समानुपातिकतर्फबाट महिला प्रतिनिधित्व भने राम्रै हुन सक्ने सम्भावना छ । (इन्फोग्राफिक्स क्रेडिट — उदय)

female in CA