मंसिर दोस्रो साता राजधानीमा ‘मिस ग्लोब इन्टरनेशनल नेपाल २०१५’ प्रतियोगिता आयोजना गरिने भएको छ । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा राष्ट्रिय नाचघरमा यहि मङ्सिर १२ गते शनिवार दिउसो ३:०० बजे आयोजना हुँदैछ । स्टार वन इन्टरटेनमेन्टले आयोजना गर्न लागेको यो प्रतियोगितामा प्रतियोगिहरुलाई बानेश्वरस्थित होटल रानि महलमा विभिन्न क्षेत्रका विज्ञहरुले प्रशिक्षण दिइरहेका छन् ।
१७ जना प्रतियोगिहरुको को बारेमा फोटो स्लाइड शो :
अश्वीनी झाको कोरियोग्राफीमा हुने प्रतियोगिताका प्रतियोगितहरुलाई मास फेसिङ, ग्रुमिङ, फेशन कोरियोग्राफि, डान्स, मेकअप, लिडरसिप, पर्सनालिटी डेभलप्मेंट लगायातका विषयमा २५ दिने प्रशिक्षण दिइएको छ ।
सो प्रतियोगितामा सहभागिहरु निम्न छन:
१. दिक्षा गुरुङ
२. रक्षा रेग्मि
३. मोनालिषा धिमाल
४. सिर्जना डंगोल
५. सजना घिसिङ
६. अम्बिका चौधरि
७. सिलु पोखरेल
८. प्रिना तिवारि
९. सजनि श्रेष्ठ
१०. कुसुम गुरुङ
११. मनिषा घिसिङ
१२. भावना राइ
१३. अष्मिता श्रेष्ठ
१४. जेनिता थापा
१५. रोजिता कुँवर
१६. दिमा शाहि
१७. दिपिका ठकुरि
प्रतियोगि नम्बर आठ, प्रिना तिवारि :
प्रतियोगि नम्बर सात, सिलु पोखरेल:
प्रतियोगि नम्बर दुइ रक्षा रेग्मि: