अदालतमा नांगिइन ‘र’ की पूर्बकर्मचारी- अदालती ढिलासुस्ती को बिरोधमा

Nisha Priya Bhatiaअदालती कारबाहीको ढिला सुस्ती बाट आजित भएर एउटी ‘र’ मा डाइरेक्टर भएर काम गरिसकेकी महिलाले बिरोध स्वरूप भारतीय सर्बोच्च अदालतमा नंगिएकी छिन |

टाइम्स अफ इन्डियाको अनुसार निशा प्रिया भाटिया नामकी ती महिलाले यस पूर्व पनि आफु भन्दा माथिको ‘र’ अफिसरले यौन शोषण गरेको भन्दै प्रधानमन्त्रीको कार्यालय अघाडी आत्महत्या गर्ने प्रयास गरेकी थिईन् | दुई बर्ष अघिको शोही अपराधका कारण उनि अदालती झन्झट बेहोरिरहेकी छिन |

अदालतमा अघाडी आएर गाली गर्दै लुगा खोल्न थाले पछि जस्टिस अजित भरिवोखे ले उनलाई मानसिक उपचारको लागि मानसिक अस्पताल पठाएका छन् | (यो अंग्रेजी लेख बाट लेखिएको)

Leave a Reply

Your email address will not be published.