लुट फिल्ममा हाकु काले चरित्रले चर्चित बनेका सौगात मल्लको र मोडल सोनि केसि बिच प्रेम अंकुराउन थालेको खवर छ । यस अघि लामो समयसम्म अभिनेत्री सरिता गिरिसँग प्रेममा रहेर छुट्टिएका सौगातको यो नयाँ सम्बन्धलाइ सौगात र सोनिले प्रेमको नाम नदिए पनि, उनिहरु बिचको निकटता साथि साथि भन्दा अलिक बढि नै रहेको प्रष्ट देखिन्छ ।
आजको भिडियोमा चर्चा गरिएका मुख्य कुराहरु निम्न छन:
- सौगात मल्लको र सोनि केसि को बिचमा सम्बन्धको बारेमा कसरि थाह भयो ?
- सौगात र सोनिको सम्बन्ध कति लामो हो ?
- सौगातले सो सम्बन्धको बारेमा के भन्छन ?
- सौगातको यस अघिको अभिनेत्री सरिता गिरिसँगको सम्बन्ध कसरि शुरु र अन्त्य भयो ?
के तापाइलाइ पनि सौगात र सोनि ले भने जस्तै उनीहरुको बिचमा प्रेम छैन होला जस्तो लाग्छ ? कमेन्ट गर्नुहोला, धन्यबाद ।
फोटोमा – सोनि केसि, अभिनेत्रि सुजना ढकाल, सौगात मल्ल र अभिनेत्रि सगुन शाहि (L to R) सोनिको घरमा