सफल ब्यक्तिहरुको सफलताको पछाडि उनिहरुको जिवनसाथिको हात हुन्छ भन्छन। आज मा सफल हास्यकलाकारहरुका सफलताका कारण मानिएका उनीहरुका श्रिमतिहरुको चर्चा गर्दैछु । यस भिडियोमा भएका धेरै जानकारि फर्सि नेटवर्कको सहयोगमा उपलब्ध भएको हो ।
भिडियोको शारांश:
- सिताराम कट्टेल (धुर्मुस) कि श्रिमति कुञ्जना घिमिरे (सुन्तली) पनि हास्य कला क्षेत्रमा र सामाजिक कार्यमा सक्रिय छिन ।
- दिपकराज गिरिकि श्रिमति मेनका गिरि घरगृहस्थि सम्हालि रहेकि छिन ।
- जितु नेपाल अर्थात जिरेखुर्सानिका मुन्द्रेकि श्रिमति मुना सरकारि कर्मचारि हुन ।
- केदार घिमिरे अर्थात माग्ने बुढाकि श्रिमति सिता घिमिरे पनि घरगृहस्थिमा नै ब्यस्त छन ।
- शिवहरि पौडेल अर्थात जिरेखुर्सानिका असिना प्रसाद कि श्रिमति लक्ष्मि पौडेल एक सरकारि विद्यालयकि शिक्षिका हुन ।
- किरण केसि अर्थात जिरे खुर्सानिका राता मकै कि श्रिमति सिता केसि पनि घरगृहस्थिमा नै ब्यस्त छिन ।
- मनोज गजुरेलकि श्रिमति मिनु ढकाल गजुरेल बागबजारमा बुटिक ब्यबसाय संचालन् गर्छिन ।
- दमन रुपाखेतिकि श्रिमति दमयन्ता गुरुङ पनि घरगृहस्थिमा नै ब्यस्त छिन ।
- राजाराम पौडेलकि श्रिमति इश्वरि पौडेल बन बिभाग कि अवकाश प्राप्त कर्मचारि हुन ।
- सुरविर पण्डित अर्थात मेरि बास्सैका दार्हि बाकि श्रिमति कान्छि मैँया पण्डित ले सुरविरलाइ खेतिपातिमा सघाउनुको साथै र घरगृहस्थिमा नै ब्यस्त रहन्छिन ।