नेहा पुनको हत्यारा सतिशको बयान, होटलमा बस्न जान नमानेकोले हत्या

अघिल्लो हप्ता हत्या गरिएकि नेहा पुनको हत्यारा सतिश भनेर चिनिने कृतन खड्गि भएको प्रहरिले बताएको छ । प्रहरि रिपोर्ट अनुसार १८ गते राति नेहा र सतिश अन्य साथिहरुसंग मदिरा सेवन गरेर सतिशसंगै मोटरसाइकलमा लेकसाइड हुँदै घर फर्कंदै गर्दा सो घटना भएको उल्लेख छ । दुइजना घर नजिकै पुगे पछि सतिशले घर नगइ कुनै होटेलमा गएर बस्ने प्रस्ताव गरेको र नेहाले नमानेको उल्लेख छ । दुइ जनामा कुरा नमिलेर झगडा परेको र सोहि क्रममा सतिशले हेल्मेटले हान्दा उनको मृत्यु भएको भनिएको छ ।

यस अघि १९ बर्ष भनिएकि भनिएको नेहा पुन भनिने योरुना पुनको उमेर पुलिसको रिपोर्टमा भने १८ बर्ष मात्रै भएको उल्लेख छ ।

सतिशले हत्या गरेको स्विकार गरिसकेको भन्ने प्रहरि रिपोर्टको पुर्ण पाठ सहितको भिडियो  हेर्नुहोस:

https://www.youtube.com/watch?v=_0yOx79pmFc

मैले, सतिशालाइ प्रहरिले सार्बजनिक गर्नु भन्दा पहिले तयार गरेको भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=A6PkY8CXjJU

प्रहरिले सार्बजनिक गरेका सतिश खड्गि भनिने प्रितम खड्गि :

satish khadgi neha pun murderer

Leave a Reply

Your email address will not be published.