नेपालका उत्कृष्ट १० पुरुषहरु र उत्कृष्ट १० महिलाहरु

यो नेपालका उत्कृष्ट १० पुरुषहरु र र उत्कृष्ट १० महिलाहरुको सुचि  कान्तिपुर को साप्ताहिक प्रकाशन “साप्ताहिक”मा प्रकाशित भएको थियो | सुचिका नामहरु बाहेक अरु सबै कुरा – लेखेको, भनेको, भिडियो बनाएको,  रेकर्ड गरेको, अपलोड गरेको, सबै मैले आंफैले गरेको गरेको हुँनाले यो कतै बाट सारिएको पोष्ट होइन । उत्कृष्ट १० महिलाको बारेमा अँग्रेजिमा पहिले नै लेखेको भए पनि पुरुषको बारेमा निम्न भिडियो भर्खरै तयार भएको हो :

उत्कृष्ट १० आर्कषक पुरुषहरु:

  1. अनमोल केसि (अभिनेता)
  2. विमल घर्तिमगर (खेलाडि)
  3. दयाहाङ राइ (अभिनेता)
  4. पारस खड्का (खेलाडि)
  5. सौगात मल्ल (अभिनेता)
  6. आर्यन सिग्देल (अभिनेता)
  7. प्रबल गुरुङ (फेसन डिजाइनर)
  8. अनुपविक्रम शाहि (अभिनेता)
  9. आयुष्मान देशराज जोशि ((अभिनेता), टेलिभिजन प्रस्तोता)
  10. राजेश हमाल (अभिनेता)

उत्कृष्ट १० आर्कषक महिलाहरु:

  1. प्रियंका कार्की (अभिनेत्रि)
  2. हिमानी शाह (पुर्व युवराज्ञि)
  3. नम्रता श्रेष्ठ (अभिनेत्रि)
  4. इन्दिरा जोशी (गायिका)
  5. सृष्टि श्रेष्ठ (मिस नेपाल, अभिनेत्रि)
  6. अकेशा विष्ट (टेलिभिजन प्रस्तोता, अभिनेत्रि)
  7. वर्षा शिवाकोटि (अभिनेत्रि)
  8. निति शाह (मोडल)
  9. ऋचा शर्मा (अभिनेत्रि
  10. माला लिम्बु (अभिनेत्रि)

यि १० बाहेका  २०७० र २०७१ सालमा राम्रो स्थान ओगटेका राजनितिज्ञ गगन थापा यो बर्ष टप टेन बाट नै बाहिरिए  भने बेंकर रबिना देशराज, भलिबल खेलाडि सिपोरा गुरुंग, करिषमा मानन्धर, निशा अधिकारि र केकि अधिकारि पनि उत्क्रिष्ट १० मा नपरे पनि उल्लेख्य महिलाहरु थिए । गत बर्षकि उत्कृष्ट रेखा थापाको पनि यो बर्ष नाम आएन  ।

top 10 male and female in Nepal

यो वर्ष, सन २०१६ का, यि उत्कृष्ट भनिएका १० पुरुषहरु र १० महिलाहरुको सट्टा अरु कोहि हुन पर्छ भन्ने लाग्छ भने कमेन्ट गर्नुहोला ।

Leave a Reply

Your email address will not be published.