अस्मि श्रेष्ठ भइन मिस नेपाल २०१६

सन २०१६को मिस नेपाल उपाधि अस्मि श्रेष्ठले जितेकी छिन् । यहि चैत्र २७ गते शुक्रबार साँझ राजधानिको होटल अन्नपुर्णमा भएको अन्तिम प्रतिश्पर्धाबाट प्रतियोगीतामा सहभागी अन्य १८ सुन्दरिहरुलाइ उछिन्दै अस्मि श्रेष्ठ नयाँ मिस नेपाल हुन सफल भएकि हुन् । अस्मि श्रेष्ठलाइ अघिल्लो बर्षकि मिस नेपाल इभाना मानन्धरले मिस नेपालको मुकुट पहिर्‍याइदिएकि थिइन ।

भिडियो रिपोर्ट:

हिडन ट्रेजरले आयोजना गर्ने मिस नेपाल सुन्दरि प्रतियोगिताको बिजेता बनेपछि अश्मिले मिस वर्ल्ड मा नेपालको प्रतिनिधित्व गर्ने छिन ।

तेस्तै प्रतियोगितामा दोश्रो भएर मिस नेपाल अर्थको उपाधि रोशनी खत्रिले हात पारेकि छिन भने थारु समुदायको प्रतिनिधित्व गर्ने बर्षा लेखिले तेस्रो भएर मिस नेपाल इन्टरनेसनलको उपाधि हात पार्न सफल भइन ।

सबै प्रतियोगिहरुको बारेमा जानकारि यहाँ छ !

Miss Nepal 2016 winners2

Miss Nepal 2016 winners3

Miss Nepal 2016 winners6

Miss Nepal 2016 winners7

Miss Nepal 2016 winners1

तिन बिजेता – रोशनी खत्रि, अस्मि श्रेष्ठ र बर्षा लेखि (बायाँ बाट दायाँ)

One thought on “अस्मि श्रेष्ठ भइन मिस नेपाल २०१६

Leave a Reply

Your email address will not be published.