झरना बज्राचार्यले छोरा पाइन, नाम इशान

मिस नेपाल १९९७ झरनाले यहि चैत्र २८ गते शनिवार मलेशिया स्थित टुंग शिन हस्पिटलमा स्वस्थ छोरा पाइन । अघिल्लो दिन राति मिस नेपाल २०१६ को संस्करणमा अश्मि श्रेष्ठ चुनिएको युट्युवमा प्रत्यक्ष प्रशारण  हेरेकि झरनाले भोलिपल्ट बिहानै छोरालाइ जन्म दिएकि हुन ।

भिडियो रिपोर्ट:

झरनाको छोरा नाम इशान राखिएको छ भने जन्मदाको तौल ३,३१० ग्राम छ।

चर्चित अभिनेत्रि तथा मोडल झरना बज्राचार्यले अघिल्लो बर्ष मलेशियन नागरिक राहुल अग्रवालसंग विवाह गरेकि थिइन |झरनाले करिव ३ महिना पहिले आफु गर्भवति भएको समाचार सार्वजनिक गरेकि थिइन । त्यसको केहि दिन पहिले अर्कि मिस नेपाल मिस नेपाल २००२, माल्भिका सुब्बाले पनि गर्भवति भएको बताएकि थिइन ।

झरना र राहुललाइ बाउआमा भएकोमा धेरै बधाई !

jharana bajrachcarya and rahul agarwal jharana birthday

फोटो – अघिल्लो महिना (मार्च १३ मा) झरनाको जन्मदिन मनाउँदाको, श्रिमान राहुल अग्रवालका साथमा

Leave a Reply

Your email address will not be published.