सुरक्षा चिन्ता भन्दै कोशि ब्यारेजमा भारतिय सुरक्षाकर्मि तैनाथ गर्ने चाल हो त ? परराष्ट्रमन्त्रि भन्छन, कोशी ब्यारेजमा कुनै थ्रेट छैन

भारतले कोशि ब्यारेजमा पाकिस्तानि आतंककारि र नेपालकै माओबादिबाट सुरक्षा समस्या रहेको बारेमा स्थानिय प्रशासनसंग पत्राचार गरेको बिषयमा नेपालका परराष्ट्रमन्त्रि कमल थापाले तेस्तो कुनै सुरक्षा थ्रेट नभएको बताएका छन् ।  भारतले नेपाल सरकारलाई नभएर स्थानिय जिल्ला प्रशासन कार्यालयमा सुरक्षा समस्या रहेको पत्र पठाएको बारेमा रिपोर्ट निम्न भिडियोमा हेर्नुहोस (भारतको धम्किपुर्ण आदेश, माओबादिबाट कोशि ब्यारेज सुरक्षा खतरा)।

https://www.youtube.com/watch?v=Ts_2UiXO_Tw

राजधानिमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्रि थापाले भनेका थिए, “कोशी ब्यारेजमा कुनै थ्रेट छैन । खतरा भएपनि सुरक्षा दिन नेपाल सक्षम र तयार छ ।”

बिहार सरकारले नेपालि अधिकारिहरुलाइ निर्देशनात्मक पत्र पठाएको भन्दै बिरोध हुनुका साथै यसरि भारतले कोशि ब्यारेजमा भारतिय सुरक्षाकर्मि तैनाथ गर्न दवाव दिएको हुन सक्ने आशंका पनि गरिएका छन् ।
kamal thapa says koshi barrage is safe

के सुरक्षा चिन्ता ब्यक्त गर्नु भारतिय सैनिक तैनाथ गर्ने तयारि हो त ?

तपाइको बिचार कमेन्टमा लेख्नुहोला । 

Leave a Reply

Your email address will not be published.