लोडसेडिङ घट्यो

बर्षामा पानि परे पनि नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ नघटाएको गुनासोको बिच, प्राधिकरणले केहि राहत दिएको छ, लोडसेडिंग्को नयाँ तालिका प्रकाशित गरेर ।

नयाँ तालिका अनुसार अव हप्तामा करिव १५ घण्टा लोडसेडिङ घटने छ

  • २ दिन – ८ घण्टा लोडसेडिङ
  • ३ दिन – ६.५ घण्टा लोडसेडिङ
  • १ दिन – ७ घण्टा लोडसेडिङ
  • १ दिन – ६ घण्टा लोडसेडिङ

यसरि, पहिले हप्ताम ६३ घण्टा लोडसेडिङ हुँदै आएकोमा अब देखि साढे ४८ घण्टा लोडसेडिङ हुने भएको छ ।

प्राधिकरणले ढल्केबर र पुर्व र कोहलपुरल र पश्चिम क्षेत्रमा छुट्टै लोडसेडिङ तालिका प्रकाशित गर्ने छ  । औद्योगिक क्षेत्रको हकमा बेलुका ६ बजेदेखि राति ११ बजेसम्म लोडसेडिङ हुने छ ।

xnepali load shedding list

loadshedding notice

पुरानो रिपोर्ट – यो पटक थोरै मात्र घटनुको कारण :

Leave a Reply

Your email address will not be published.