माउबादी आन्दोलन कता ?

  1. आन्दोलनले ट्युनिसियामा २३ वर्षदेखि शासन गरेका अविदिने अलिलाई सत्ता र देशबाटै लगार्यो। Tunisia-Protest
  2. आन्दोलनले इजिप्टमा होस्नी मुबारकले सत्ता छोड्ने बताइसके नि छिटो छोड् भन्दै जारी।
    Egypt-protest
  3. आन्दोलनले यमनमा अब्दुल्ला सालेहले चुनाव नलड्ने र छोरालाई पनि राष्ट्रपतिमा नलडाउने भने। yemen-protest
  4. आन्दोलनले सिरिया तात्ने स‌ङकेत। syriya-protest
  5. आन्दोलन चिनतिर सोझिन सक्छ भन्दै चिन सतर्क। china_protest

नेपालमा विद्रोह गर्ने भनेका माउवादीले के सोच्दै होलान्….

nepal-maoist-what

(फोटो – बिभिन्न माध्यम, low quality, Fair Use)

One thought on “माउबादी आन्दोलन कता ?

Leave a Reply

Your email address will not be published.