चलचित्र समिक्षा गर्दैमा थुनिनु पर्ने बिडम्बना र समिक्षाको दुरुपयोग

richa_manoj_pandit फिल्म समिक्षा गरेको आधारमा नै पुलिस थाना जानु पर्ने अवस्था आउनु राम्रो कुरा होइन | र,समिक्षा फिल्मको र कलाकारको खुबीको हुनु पर्नेमा व्यक्तिगत आक्षेप लगाउने खालको पनि नहुनु पर्ने हो | ऋचा घिमिरे र मनोज पण्डित को बीचमा भएको बिबादमा दुवैबाट गल्ती भएको छ |

ऋचाले आफ्नो रोलको माग अनुसारको कलाकारिता प्रस्तुत गर्न नसकेको हुन सक्छ  तर उनलाई "नायिकाजस्ती" नै नभएको आक्षेप लगाउने समिक्षक आफैँ पनि निर्देशक भएको र कलाकारको खुबीलाइ प्रस्तुत गर्नुमा निर्देशक र प्रोडुसरको पनि हात हुन्छ भन्ने कुरा बिर्सन नहुने हो |

तेस्तै ऋचाको अज्ञानता नै भन्नु पर्ला, समिक्षा भन्ने कुरा कुनै कर्मचारीले गर्ने कुरा होइन – जसले र जसरि पनि गर्न सक्छ | हुन त नकारात्मक समिक्षा पचाउन नसक्ने कलाकार बाट बढी आशा पनि गर्नु हुदैन |critics_should_behave

यो बिषयमा बादबिबाद हुँदै गर्दा ऋचाले अनलाइनखबरमा आफ्नो भनाइ पनि छपाइन, सो भनाइ जस्ताको तस्तै:

richa_says

मनोज पण्डित सहित अन्यको भनाइ भनेर व्यक्तिगत आक्षेप लगाउने कार्य हामीलाइ पहिले पनि अपाच्य लागेको थियो जसमा राजेश हमाललाइ "चटकी बाँदर" भनेर नामाकरण पनि गरिएको थियो ! manoj_pandit_rajesh_hamal

4 thoughts on “चलचित्र समिक्षा गर्दैमा थुनिनु पर्ने बिडम्बना र समिक्षाको दुरुपयोग

  1. Richa Ghimire needs to learn about how to accept criticism and work on her improvising flaws, rather than going about arresting those who point those flaws in her work. Nepali Movie Industry has yet to learn about how to handle criticism well rather than trying to make their trumpet subdue voices that pinpoint about the areas needing improvement.

  2. HOW COME THESE PEOPLE COULD ON THE FILM INDUSTRIES! IF THEY DO NOT LIKE CRITICS REVIEW AND ANY COMMENT, BETTER CLOSE THE DOOR AND ASK HUSBAND TO TAKE VIDEO AND SHOWS UR DRAMA TO YOUR FAMILY. UR NOT ELIGIBLE TO THIS WORLD. U CAN SHOW UR TEETH FOR YOUR LOVERS ONLY, STOP BRAGGING PEOPLE AND CREATING NONSENSE DRAMA REALITY AND WORLD IS FAR FORM YOUR IMAGINATION! GOT TO KNOW, YOU! ACTRESS RICHA GHIMIRE!

Leave a Reply

Your email address will not be published. Required fields are marked *