नेपाली सुन्दरी – रोपाइँ

आज स्टिभ म्याकरीको ब्लग चहार्दै थिएँ एउटी नेपाली सुन्दरीको फोटो पोस्ट गरेका रहेछन "गरिबीलाइ खुवाउदै" शिर्षकमा । फोटोको रंग र ती युबतीको कौतुहलता भरिएको मन्द मुस्कान देखेर यो फोटो सबैमा बाँड्न मन लाग्यो । 

NEPAL-10009

रोपाइको बेलामा पानीबाट बाँच्न ओढीने घुम (देशको बिभिन्न भागमा यसको भिन्दै नाम हुन्छ) ओढेर म्याचिंग शर्ट , रातो पटुका र टाउकोमा पनि रातै पछौरा बेरेकी यी सुन्दर महिला कुनै मोडल भन्दा कम छैनन । स्टिभ म्याकरीका यो लगाएत अरु फोटाहरू यहाँ छन्

One thought on “नेपाली सुन्दरी – रोपाइँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *