लालीगुराँस, नेपालको राष्ट्रिय फूलबारे रोचक जानकारी

नेपालको राष्ट्रिय फूल लालीगुराँसको फुल्ने समय शुरु भएकोछ । लालीगुराँसको रुख १० सेमी देखि ३० मिटर सम्म अग्लो हुन्छ। अंग्रेजीमा रोडोडेनड्रन (Rhododendron) भनेर चिनिने यो मनमोहक फूलका बिभिन्न प्रजाती संसारभरी नै पाइन्छन ।

lali_gurash_flower_and_leaf

संसारभरी १००० भन्दा बढी प्रजातीपाइनेमा  चीनमा मात्रै ५७१ प्रजाती रहेको तथ्यांक रहेको छ । गुराँस १३००मीटर देखि ५६००मिटरको उचाइमा पाइन्छ। माघ देखि भाद्रसम्म फुल्ने यो फूलले डाँडाकाँडानै रंगिने गर्दछ ।

Hill_covered_by_Laligurans_near_poon_hill

लालीगुराँसका बारेमा केही रोचक तथ्य:

  • लालीगुराँसको फूल खान हुन्छ, अलीअली अमिलो स्वादको यो फूललाइ अचार बनाएर राखेमा लामो समय सम्म बिग्रदैन ।
  • लालीगुराँसको जुस, जाम, तेल आदि बनाएर बेच्ने पनि गरिन्छ ।
  • लालीगुराँसको ताजा वा सुकाएको फूल माछा पकाउदा हालेमा यसले माछाको काँडा नरम बनाउछ भन्ने बिस्वास गरिन्छ ।
  • लालीगुराँसलाइ रास्ट्रिय फूलको रुपम २०१९ सालमा मान्यता दिईएको हो ।
  • नेपाली रुपैया ५०० र १००० को नोटमा पनि लालीगुराँस अंकित गरिएको छ ।

Rs.500_note

 Continue reading

साताका पोस्टहरु (दुइ साताका) फाल्गुण ५ सम्म

अघिल्लो हप्ता साताको पोस्ट प्रकाशन गर्न नसकिएकोले दुइ हप्ताको एकै चोटी पोस्ट गरिएको छ. गत दुइ हप्तामा यस नेपाली वेबसाइटमा  निम्न ७० भन्दा बढी सामग्री प्रकाशन गरिएका थिए.

माघ १३ (जनवरी २७, २०१२)

माघ १४ (जनवरी २८, २०१२)

माघ १५ (जनवरी २९, २०१२)

  • Marriage problems in Nepali movie sector – नेपाली फिल्म क्षेत्रमा सम्बन्ध बिच्छेदको बढ्दो प्रकोपको बारेमा बिस्तृत बिस्लेशण (भाषा – अंग्रेजी)
  • नेपाली फिल्म क्षेत्रमा व्यप्त सम्बन्ध बिच्छेद – अंग्रेजी भाषाको यहि बिषयको लेखको छोटोकरी लेख (भाषा – नेपाली)
  • Miss Tamang 2012 is Sumi Moktan – मिस सुमी मोक्तान मिस तामांग २०१२ चुनिएको बारेमा समाचार (भाषा – अंग्रेजी)
  • Next round of protest against fuel price hike announced including raid  पेट्रोलियम पदार्थको भाउको बिरोधमा भएको आन्दोलन बारेमा समाचार (भाषा – अंग्रेजी)
  • Probe Committee recommended action against 26 persons involved in NAC spare parts theft नेपा बायुसेबाको भ्रस्टाचारमा २६ जना संलंग भएको आशंका सम्बन्धी समाचार (भाषा – अंग्रेजी)
  • Saraswati Puja being observed – सरस्वती पुजाको बारेमा समाचार  (भाषा – अंग्रेजी)

माघ १६ (जनवरी ३०, २०१२)

माघ १८ (फेब्रुअरी १, २०१२)

  • प्रचण्डको घर भन्दा ठूलो कुरो – नेकपा माओबादीका अद्यक्ष प्रचन्डको नयाँ निवासको बारेमा चलेका हल्लाको बारेमा एक बिश्लेषण (भाषा – नेपाली)
  • PM assures to revise information classification and restriction समाचार (भाषा – अंग्रेजी)
  • International media talk Prachanda’s new residence बिदेशी समाचार माध्यममा प्रचण्डको नयाँ निवासको बारेमा आएको समाचार बारेको लेख (भाषा – अंग्रेजी)

माघ १९ (फेब्रुअरी २, २०१२)

माघ २० (फेब्रुअरी ३, २०१२)

माघ २१ (फेब्रुअरी ४, २०१२)

माघ २२ (फेब्रुअरी ५, २०१२)

माघ २३ (फेब्रुअरी ६, २०१२)

माघ २४ (फेब्रुअरी ७, २०१२)

माघ २५ (फेब्रुअरी ८, २०१२)

माघ २६ (फेब्रुअरी ९, २०१२)

माघ २७ (फेब्रुअरी १०, २०१२)

माघ २८ (फेब्रुअरी ११, २०१२)

माघ २९ (फेब्रुअरी १२, २०१२)

फाल्गुण  १ (फेब्रुअरी १३, २०१२)

फाल्गुण  २ (फेब्रुअरी १४, २०१२)

फाल्गुण ३ (फेब्रुअरी १५, २०१२)

फाल्गुण ४ (फेब्रुअरी १६, २०१२)

फाल्गुण ५ (फेब्रुअरी १७, २०१२)

  • केटलिन "चिडियाखानाको जनावरजस्तो" हुन चाहन्नन  – हास्य कलाकार सन्तोष पन्तको छोरा प्रतीक पन्त लिंग परिवर्तन गरेर केटलिन भए पछि दिएको अन्तर्वार्ताका केही अंश (भाषा – नेपाली)
  • Movie Review ? Miss U नेपाली फिल्म "मिस यु"को समीक्षा (भाषा – अंग्रेजी)
  • Father kills his own three daughters समाचार (भाषा – अंग्रेजी)
  • Apple iPad 3 rumors – high resolution to be released in March 1st week प्रबिधी सम्बन्धी जानकारी – एप्पलको आइप्याडको नयाँ संस्करण बजारमा आउने बारेमा जानकारी (भाषा – अंग्रेजी)

‘मिस यू’ले नै नम्रतालाइ मिस गर्दा

miss_u_logoयो शुक्रबार, २०६८ फाल्गुन ५, नेपाली रजतपटमा  तीन नेपाली सिनेमाहरु रिलिज भए । ती भिन्न भिन्न कथाबस्तुका सिनेमा मध्ये, दिलीप रायमाझीको "मिस यू" ले अलिक बढी नै प्रचार प्रसार पायो । नयाँ पुस्ताका फिल्म मेकरहरुले बनाएको र युबा पुस्तालाई नै भनेर बनाइएको यस फिल्ममा नम्रता श्रेष्ठ  दिलीप रायमाझी र बरुण राणाको  मुख्य भूमिका रहेको छ । निर्देशक शुरेश दर्पणले राम्रो फिल्म बनाए पनि बरुण राणा रोल फितलो भएको र फिल्ममा कौतुहलताको कमी भएको हुनाले फिल्म त्यति राम्रो नबनेको (लिंक, अंग्रेजी लेख) हाम्रा फिल्म समीक्षक रौनक निरौला बताउछन ।

नम्रता श्रेष्ठको कमब्याक फिल्मको रुपमा हेरिएको "मिस यू" का प्रमोशन कार्यक्रममा नै नम्रता नगईदिनाले ती कार्यक्रममा नम्रताको अभाब खड्किएको थियो । नम्रता "मिस यू"का कुनै पनि कार्यक्रममा नदेखिनुको कारण बारेमा दिलीप रायमाझीले झारा टार्ने हिसाबले यस्तो उत्तर दिए:

उहाँको व्यवस्ताका कारण पनि हुन सक्छ तर कतिपय इभेन्टमा हामीले नै बोलाएका छैनौं । चलचित्र सुटिङका क्रममा केही गलत बुझाइहरू हुन सक्छन तर त्यो कुरालाई लिएर बसिरहनु पनि हुँदैन । यो उहाँको कुरा हो ।

उनीहरु भित्रको भित्री कुरा त उनीहरुनै जानुन, तर कसैसंग रिस उठ्यो भनेर फिल्मका दर्शकहरुलाई कुनै पनि पक्षले हेलाँ गर्नव नहुने हो।

Miss_U_posters_6

हल्ला चले अनुसार नम्रता र दिलीप रायमाझी बीचमा खिचिएको बेडसिनको विषयमा नम्रतालाइ चित्त बुझेको थिएन । बिबादको कारण अर्कै एकजना केटीसँगको बेडसिनको दृश्यलाई नम्रताको दृश्यमा जोडिएको थियो, तर नम्रताले बिरोध गरे पछि फेरी उनकै बेडसिन राखिएको बताइएको छ ।

हल्ला साँचो हो भने, यसरी केटाकेटी खेलेको जस्तो एउटा सिनको लागि झगडा गरेर फिल्मको प्रमोसन नै नगर्नु कतिको जायज होला?