जतिसुकै महिलालाई संविधानसभा बराबर दायित्व दिने नारा लगाएपनि २०७०को निर्वाचनमा नेपाली जनताले जम्मा १० जनालाई प्रत्यक्षतर्फ निर्बाचित गरेका छन् । महिलावादी सबैले यस तथ्यलाई राम्रोसंग अध्ययन गरेर यस अघि भएका कमी कमजोरीहरुको समाधान गर्ने प्रयास गर्नु आवस्यक देखिन्छ ।
निर्वाचित हुने १० जनामा – नेपाली कांग्रेसबाट ६ जना, नेकपा एमालेबाट ३ जना र एमाओवादीबाट १ जना महिला सभासद्ले संविधानसभामा प्रतिनिधित्व गरेका हुन् ।
माथिको चित्रका महिला सभासदको संख्या पुरुष सभासदको तुलनामा गर्दा महिला नगन्य देखिन्छन: