२०७१को राशिफल, नयाँ बर्षको शुभकामना सहित

नेपालमा नयाँ बर्ष २०७१ शुरु भएको छ । नयाँ बर्षको उपलक्षमा हाम्रा सम्पूर्ण पाठकहरुलाई सुस्वास्थ र दीर्घायु अनि उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।

भिडियोमा पनि हेर्नुहोस:

तोयानाथको पञ्चाङ्ग अनुसार बिभिन्न राशिहरुको राशिफल निम्न छन्:

happy new year- horoscope 2071

मेष- वर्षको पूर्वाद्धमा राम्रो छ । कार्तिक २५ देखि शनिको अढैया दशा सुरु हुन्छ । जग्गा-जमीन, व्यापार-व्यवसायमा खासै प्रगति हुने देखिँदैन । समग्रमा मेष राशीलाई यो वर्ष मध्यम फल प्राप्त हुनेछ ।

 Continue reading

Incoming search terms:

  • नेपालो रासिफल