बिन्दुले यो मेसेज हेम्जाको एउटा क्लबलाइ दिएको बताइएको छ (फोटाहरु भने हामिले थपेका हौँ) ।आजकाल बिन्दुले स्ट्रिप डान्स गर्न छोडेर एउटा रेस्टुराँमा काम गर्न थालेकि छिन । हामिले यो लेख प्राप्त गर्नु अघि पोस्ट गरिएको यो पेजमा बिन्दुका अरु फोटाहरु छन् ।
***
म बिन्दु परियार , अहिले निकै चर्चाको बिषयमा छु भन्दा केहि फरक नपर्ला । अहिले सम्म मिडियामा जे जस्तो मेरो बारेमा कुरा आए पनि मलाइ त्यसको मतलब छैन । हुन पनि मैले यहाँ अमेरिकामा गरेको काम नेपालि सोसाइटिमा नपच्ला र पच्दैन पनि । अब चर्चाकै चासो र मानिसहरुका खुल्दुलिका लागि यो म्यासेज दिन जरुरि ठान्दछु । पढ्ने बुझ्ने यदि नेपालमा जन्मेका छौ र आमाको दुध पिएका छौ भने यो कुरा अवस्य बुझ्ने छौ । मेरो अमेरिकाबाट सबै जनालाई अब आउने दशै र तिहार को शुभकामना ।
फोटो: सन् १९९८ मा बिन्दु (रातो टोपि लाउने फुच्चि नानि), उनकि आमा र टम सेवेल
म धौलागिरि बोर्डइङ स्कुल बाट S.L.C र ज्ञानुबाबा बाट १२ क्लस उतृण गरि अहिले अमेरिका छु । हो मिडियामा आएको केहि कुरा ठिक पनि छ तर सबै हैन । हेमजा मेरो घर हो । बिष्णु पादुका स्कुल मेरो जिवनको दोस्रो स्कुल हो । पोखराको राम बाराहि स्कुल बाट बिष्णु पादुकामा गए , त्यहाँ मैले ३ क्लस पास गरेपछि मेरो सानु बाउ, जुन आहिले मेरो श्रीमान भनेर चर्चामा छन तेसैले मलाई धौलागिरि बोर्डइङ स्कुलमा पढएको हो । मैले १२ पास गरे पनि मलाइ मिडिया ले S.L.C समेत उतिर्ण नगरेको भन्दा हासो लाग्यो र कता कता रिस पनि, नेपालमा मैले जस्तो लुगा लगएर हिडेपनि, मलाई नराम्रो नजरले हेरे पनि मेरो घर मा आएको मानिसहरुले मलाई म कस्तो खाले केटि हो भन्ने भुझेको छ । मेरो बारेमा मिडियामा आएको कुरा सबै ठीक हैन । हो अमेरिकामा मैले Strip क्लब मा काम गरेको हो र बैश हुने बेला सम्म गर्छु । यो डान्स नेपालमा सायद कुनै जिवनमा पनि गर्न नसकिएला र गर्न पनि नपरोस । हो मैले सेक्स पनि गरेको हो जुन अमेरिका मा लिगल छ यो कुरा नेपालमा सबैलाई थाहा छ । म कुनै नेता वा मन्त्रि होइन भाषण दिनलाइ र दिन पनि चाहन्न ।
Incoming search terms:
- bindu pariyar
- नेपाली बुलु भिडियो
- Bindu pariyar com
- अरचना पनेरु
- नेपालि सेक्स
- नेपाली सेक्श भिडियो
- नेपाली सेक्सी कथा
- बिन्दु परियार
- नेपाली सेक्स
- कहानि