नेपालि फिल्मको रिलिज तालिका

भुकम्पका कारण स्थगित भएका नयाँ फिल्महरु अब रिलिज हुन शुरु भएका छन् । अघिल्लो हप्ता ‘वान साइड लभ’ रिलिज भएर शुरु भएको नयाँ फिल्म रिलिज यो हप्ता बिराज भट्टको फिल्म ‘जंगभुमि’ रिलिज भएर निरन्तरता पाएको छ । यो पोस्टमा अबका दिनमा रिलिज हुने नयाँ नेपालि फिल्महरुको बिबरण जम्मा गरिएको छ।

अहिले सम्म रिलिज मिति तोकिएका आगामि नयाँ नेपालि फिल्महरु निम्न छन् :

  • श्रावण २२ – सपना तिमो मेरो

भाद्र रिलिज

  • भाद्र ४ – होस्टेल रिटर्न्स
  • भाद्र ११ – रेशम फिलिलि
  • भाद्र ११ -  भैरब
  • भाद्र २५ – लब सब
  • असोज १ – वडा नम्बर ६
  • असोज ८ – कामचोर

 Continue reading