टेलिभिजन कलाकर्मिबाट निर शाहलाइ लाइफटाइम अचिभमेन्ट अवार्ड

यहि आइतबार आयोजित एक समारोहमा अभिनेता, निर्देशक तथा निर्माता निर शाहलाइ टेलिभिजन कलाकर्मि मंचले  लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ । सो समारोहमा संचारमन्त्री मिनेन्द्र रिजालले सो सम्मान हस्तान्तरण गर्नु भएको थियो ।

अडियो रिपोर्ट संगै माग्ने बुढा र मुइयाको नाच पनि हेर्नुहोस :

निर शाह नेपाल टेलिभिजनका संस्थापक हुनुका साथै अहिले पनि अध्यक्ष नै हुनुहुन्छ । सो पुरस्कारको राशि रु १ लाख ११ हजारको रहेको छ । सम्मानको दोसल्ला ग्रहण गर्दै शाहले सो सम्मान सबै टेलिभिजनकर्मिको योगदानमा समर्पित गरेको बताए ।

 Continue reading