नेपालि मोडल र अभिनेत्रिहरुले अंग प्रदर्शनका अनेका बहाना गर्ने गर्दछन । पहिले शालिन चाड मानिने तिजमा अब भने बिभिन्न बहानामा अंग प्रदर्शन शुरु भएको छ। केहि समय अघि कोमल ओलिले “पोइला जान पाम …” भनेर गिता गाउँदा बिरोध हुने गरेकोमा अबको नेपालि समाज अंग प्रदर्शनलाइ पनि सजिलै पचाउने अबस्थामा पुगेको भान हुन्छ । अघिल्लो बर्ष द्विअर्थि कुरा भएको गितमा ‘कन्याइ देउन बाइ ….’ भन्दै शुष्मा कार्कि नाचेकी थिइन भने यो बर्ष ज्योति मगरले एक बित्ते धोति लाएर नाचेकि छिन्:
ढाडे बिरालो – ज्योति मगरले कि रेखा बिक्छ कि देखा भनेर नाचेको तिजको गित:
कन्याइ देउन बाइ शुष्मा कार्किको अघिल्लो बर्षको तिज गित- :
केहि समय पहिले नेपालि फिल्म क्षेत्रमा अंग प्रदर्शन र सेक्स थिम भएको कथामा फिल्म बनाउने लहर नै चल्यो । जिया केसि, सुमिना घिमिरे, बिनिता बराल, शुष्मा कार्कि आदि अभिनेत्रिहरु अंग प्रदर्शन र सेक्सि फोटो सेसन र सनसनि फैलाउने हिसाबका अन्तरबार्ता दिएर टिक्ने दाउ गरेका थिए । अहिले यि कुनै पनि अभिनेत्रिहरुको नेपालि फिल्म क्षेत्रमा माग छैन । तर नयाँ आउने अभिनेत्रि र मोडलहरुमा अझै पनि नांगिदैमा पपुलर भइन्छ भन्ने भ्रम यथाबत रहेको पाउन सकिन्छ ।
Incoming search terms:
- नेपालिभिडियो