इन्द्रजात्राको परिचय र शुभकामना

काठमाडौं उपत्यकामा परापुर्ब काल देखि भाद्र शुक्ल चतुर्दशीका दिन नेवार समुदायमा इन्द्र जात्रा मनाउने गरिन्छ । यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायत स्थानमा मनाउने प्रचलन रहेको छ । पानि पार्ने देवताको रुपमा परिचित इन्द्र्रको पुजा आराधना गरिने हुनाले यो पर्वको नाम नै इन्द्रजात्रा रहन गएको हो ।

भिडियो परिचय यहाँ हेर्नुहोस:

यो जात्रा भाद्र शुक्ल द्वादशिका दिन हनुमानढोकाको अगाडि धार्मिक विधिपुर्वक इन्द्र्रध्वजासहितको एक लिङ्गो ठड्याइएपछि प्रारम्भ भए पछि आठ दिन सम्म विभिन्न प्रकारका नाचगान, रथयात्रा र देबिदेवताको पुजाआजा गरेर मनाउने प्रचलन छ । यो जात्राको अवसरमा काठमाडौं उपत्यकामा सरकारि र निजि कार्यालयहरुमा सार्वजनिक बिदा दिने प्रचलन पनि छ ।

इतिहासविद हरुका अनुसार यो जात्रा लिच्छवि कालदेखि मनाउँदै आइएको हो । यस पर्वमा त्तान्त्रिक विधिद्वारा पुजा गरिन्छ । इन्द्रजात्राका लागि इन्द्रध्वज स्थापनाका लागि काटिने लिङ्गोदेखि उक्त लिङ्गो उपत्यकाभित्र प्रवेश गराउने, लिङ्गो ठड्याउने र लिङ्गो ढाल्ने कार्यका लागि साइत जुराउने प्रचलन भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउँछन ।

 Continue reading

बाबुराम भट्टराइले एकनेपा माओवादि परित्याग

एकनेपा माओवादिका नेता एबं पुर्ब-प्रधानमन्त्रि बाबुराम भट्टराईले एकनेपा माओवादि पार्र्टि परित्याग गरेको बताएका छन । उनले शनिबार दिउँसो राजधानिमा एक पत्रकार सम्मेलन आयोजना गरेर एमाओवादि परित्यागको घोषणा गरेका हुन्। सो कार्यक्रममा उनले एमाओवादि अध्यक्ष पुष्पकमल दहाललाइ प्रचण्डलाइ पनि पार्टि परित्यागको जानकारि दिएको र  संसद पद पनि छाडेकाे राजिनामा पत्र सभामुख सुवास नेम्वाङलाइ दिएको बताएका थिए।

उनको पार्टि परित्यागको बारेमा भिडियो रिपोर्ट:

जानकारहरुका अनुसार बाबुरामको पर्टि परित्याग गर्ने र नयाँ पर्टि निर्माण गर्ने योजना पछिल्ला दुइ दिनको राजनितिक घटनाक्रमले बनाएको हो । प्रचण्ड निवास लाजिम्पाटमा बिहिबार बसेको पदाधिकारि बैठकमा असोज १० गते केन्द्रिय समितिको बैठक डाक्ने निर्णय गरे पछि बिदा भएका बाबुरामको निर्णय बाट सबै आश्चर्य चकित परेको खबर छ । पत्रकार सम्मेलनको केहि समय अघि मात्र पार्टि परित्याग गरेको खबर पठाउएको माओबादि पार्टि श्रोतले बताएको छ । संविधान निर्माण पछि बाबुरामका अभिव्यक्ति आपत्तिजनक भएको भनेर पार्टि भित्र नै उनको आलोचना पनि भएको थियो।

 Continue reading

रिमा विश्वकर्माले आइतबार बिवाह गर्दै

मोडल तथा अभिनेत्रि रिमा विश्वकर्मा असोज १० गते आइतबार वैवाहिक बन्धनमा बाँधिने भएकि छिन् । रिमाले लण्डनमा स्थाइ बसोबास गर्दै आएका रोबर्ट ल्वागुन र्विश्वकर्मासँग विवाह गर्न लागेकी हुन् । सबैले रोब भनेर् बोलाउने रोबर्टलाइ रिमाले पहिलो पटक फेसबुकमा भेटेकि थिइन  । रोबर्ताले रिमालाइ एक मेसेज पठाएका थिए रिमाले गरेको एक राजनितिक टिप्पणिलाइ लिएर । सोहि मेसेजको रिप्लाइ र आदान प्रदान बाट यि दुइमा प्रेम बसेको रिमाले बताएकि छिन ।

भिडियो रिपोर्ट :

पैत्रिक घर धरानमा भएका रोब बिगत १४ बर्ष देखि रिडिंग युकेमा स्थायि रुपमा बसोबास गर्दै आएका छन । गणितमा स्नातकोत्तर तह उत्तीर्ण गरेका छन् । हाल उनि रिडिङकै प्रतिष्ठित भेरिजन इन्टरप्राइजेजमा ट्रान्सफर्मेसन प्रोजेक्ट म्यानेजरका रूपमा कार्यरत छन ।

बिवाह पछि रिमा ४-५ दिनमा नै काममा फर्किने सोचमा छन । उनका करिव आधा दर्जन चलचित्रको कामा सक्नु पर्ने भएको ले बिवाह पछि नै युके जाने कुनै कार्यक्रम नभएको रिमा बताउंछिन ।  रोबले पनि रिमा कामको लागि युके र नेपाल ओहर दोहोर गरि रहने बताएका छन् ।

 Continue reading

नेपालको संविधान-२०७२का ५ मुख्य बिशेषताहरु (डाउनलोड लिंक समेत)

मधेषका दलहरुले बिरोध गरेको भए पनि ९० प्रतिशत सभासदहरुले हस्ताक्षर  गरेर पारित गरेको संविधान असोज ३ गते आइतबार साँझ ५ बजे एक विशेष समारोहमा राष्टपति डा. रामवरण यादवले औपचारिक रुपमा जारि गरेर लागु भएको घोषणा गर्ने तयारि हुँदैछ । यो संबिधान संसोधनको मामलामा लचिलो भएको हुनाले, सबै बिषयलाइ समेट्न नसकेको खण्डमा पनि आत्तिनु पर्ने देखिंदैन।

constitution of nepal 5

परिवर्तनशिल

संबिधानको भाग २७, धारा ३०२ र अनुसूची ९ मा संविधान परिवर्तन गर्नुपर्ने अवस्था आएमा संसदको दुइ तिहाइ बहुमतबाट नै संविधान परिमार्जन गर्न सक्ने ब्यबस्था राखिएको छ । यसले प्राबधानले बहुमत प्राप्त गर्ने बित्तिकै पार्टिगत हिसाबले संविधान परिवर्तन गरेर समस्या लयाउने सम्भावना रहे पनि संबिधानको प्राबधानमा असन्तुष्टि जनाएर अहिले नै आन्दोलन भने नगरे पनि हुने भएको छ।

गणतन्त्र स्थापना राजतन्त्र आउने सम्भावना सकियो

यो नयाँ संविधानले लोकतान्त्रिक गणतन्त्र पनि संस्थागत भएको छ  भने राजतन्त्र फर्कने सम्भावना अब सकिएको छ । देशको राष्ट्राध्यक्ष राष्ट्रपति  हुनेछन र कार्यकारि शक्ति संसदबाट निर्वाचित प्रधानमन्त्रिमा हातमा हुनेछ । प्रदेशसभा सदस्य र केन्द्रीय संसदका सदस्यहरुले राष्ट्रपतिको चुनाव गर्ने छन् भने प्रधानमन्त्रिलाइ संसदले छान्छ ।

 Continue reading

Incoming search terms:

  • पहिलो चोटि दुईजनाले चिके मलाई

सभासदले हस्ताक्षर गरे, सम्बिधान आश्विन ३ गते राष्ट्रपतिले जारि गर्ने

नेपालको नयाँ सम्बिधानमा संविधानसभाका ५३७ सभासदले शुक्रबार हस्ताक्षर गरे पछि अब राष्ट्रपतिबाट आश्विन ३ गते जारि गर्ने बाहेकका सबै औपचारिकताहरु सकिएका छन् ।

हस्ताक्षरको बारेमा केहि जानकारि

  • सभासदहरुको हस्ताक्षर कार्यक्रमा बिहान ९ बजे शुरु भएर अपरान्ह ३ बजे सकिएको थियो ।
  • एमाले सभासद रामेश्वर फुँयालले हस्ताक्षर गरेका हस्ताक्षर गर्नेमा पहिलो सभासद भए ।
  • ५ सय ९८ सभासदहरुमध्ये जम्मा ५ सय ३७ सभासदले नेपालको नयाँ संविधानमा हस्ताक्षर गरे।
  • ६० जना सभासदहरुले नयाँ संविधानमा हस्ताक्षर गरेनन् । ति मध्ये ५८ सभासद ले घोषित रुपमै हस्ताक्षर नगरेका हुन । मधेस केन्द्रित दलका ५७ जना सभासद र एमाओवादीका प्रभु साह संबिधानको प्रक्रियामा छैनन् ।
  • कांग्रेसका प्रदीप गिरी र खुमबहादुर पत्नी शीला खड्का भारतमा भएको ले हस्ताक्षर गर्न पाएनन् ।
  • यसअघि संविधान पारित गर्ने बेलामा जाम्मा ५ सय ३२ सभासदले मात्र मतदान गरेकोमा हस्ताक्षर गर्नेबेलामा पाँचजना थप सभासदले हस्ताक्षर गरेका छन् । थपिनेमा एमाले सभासद राज्यलक्ष्मी गोल्छा पनि हुन् ।
  • दुईजना मधेसी सभासदहरु अस्पतालबाट बिरामिको अवस्थामा रहेको भए पनि संविधानसभामा गएर नेपालको संविधानमा हस्ताक्षर गरे । ति थिए क्यान्सर पिडित सभासद मेघराज नेपाली (मधेस समता पार्टी) र अनसनका कारण अस्पताल भर्ना भएका सभासद विश्वेन्द्र पासवान (बहुजन समाज पार्टी) ।
  • नयाँ संविधानमा संविधानसभाका झण्डै ९० प्रतिशत (हिसाब गर्दा ८९.९७ हुन्छ) सभासदहरुलेले हस्ताक्षर गरेर संविधानसभाको बहुमत ले पारित गरेका हुन ।
  • एकजना अशोक राई बाहेक संविधानसभामा प्रतिनिधित्व गर्ने सबै १९० जनजाति सभासदहरुले संविधानमा हस्ताक्षर गरेका छन् ।

ca constitution

पोर्नस्टार बन्न चाहाने अर्चनाको भिडियो आयो (तर, पोर्न भिडियो होइन)

केहि समय पहिले नेपालमा पोर्न स्टार हुन्छु भनेर नाङ्गो फोटो खिचेर फेसबुकमा अपलोड गर्ने अर्चना पनेरुको पहिलो भिडियो सार्बजनिक भएको छ । पोर्न स्टार बन्छु भनेर “सामाजिक सद्भाव खल्बलाएको” आरोपमा पक्राउ पनि परेकि अर्चनाले आफ्नै आमाको सहयोग र प्रेरणाले पोर्न भिडियो खेल्ने रहर गरेको बताएकि थिइन्  । प्रहरिले नेपालमा पोर्न भिडियो बनाउनु गैर कानुनि हुने बताए पछि अर्चनाका आमा छोरिले जुन ठाँउमा बनाउन मिल्छ त्यहि गएर बनाउने पनि बताएका थिए ।

archana paneru in music video

अहिलेलाई पोर्न भिडियो को कुरा सेलाए पनि उनले अभिनय र नृत्य गरेको एक म्युजिक भिडियो हालै सार्बजनिक गरिएको छ । सो भिडियोमा अर्चनाको साथै उनकि आमा सुनिता पनेरु पनि देखिएकि छिन् । सुनिताको क्यामेरा मोहले उनमा भएको भित्रि इच्छा पुर्ति गर्ने छोरिको प्रयोग गरेको हुन सक्ने सम्भावना देखिन्छ ।

 Continue reading

Incoming search terms:

  • sunita paneru
  • www sunita paneru com

अर्चना पनेरुलाइ पोर्नस्टार बनाउने आफ्नै आमाको सपना

अर्चना पनेरुको पोर्नस्टार बन्ने सपना

महेन्द्रनगरमा  एक अचम्मकि आमा आफ्नै दश कक्षा पढ्ने छोरिलाइ पोर्नस्टार बनाउन लागिपरेकि छिन । छोरिको नाङ्गो फोटो खिच्ने र अर्धनग्न फोटाहरु फेसबुकमा पोष्ट गर्न थाले पछि अर्चना पनेरुले तहल्का नै मच्चाइन।

अर्चनाले म्युजिक भिडियोमा मोडलिंग गरेको भिडियो:

अर्चनाले जानेबुझेर नै पोर्नस्टार बन्ने इच्छा गरेको बताएकि छिन। आमा सुनिता पनि छोरिलाइ कुनै ठुलै कार्य गराउन लागेको जस्तो गरेर उनको कार्यमा प्रहरीले रोकावट गरेको गुनासो गर्दछिन ।

अर्चनाले सन्नि लियोनिको नग्न फोटोहरु र फिल्महरु हेरेर आफुले पनि तेस्तै गर्न रहर लागेको ले उनि जस्तै बन्ने बिचार गरेको बताउंछिन। एक पत्रिकाका पत्रकारसंग कुरा गर्दै अर्चनाले भनिन, “मलाई सानैदेखि न्युड फोटो खिच्न इन्ट्रेस्ट थियो, मलाइ मम्मी र ड्याडिले मलाई बाटो देखाउने काम गर्नुभयो ।” उनले बिगत एक वर्ष अघि देखि नै नग्न फोटो खिच्न शुरु गरेको र दुइ हप्ता अघि फेसबुक पेज खोलेर उनका केही सेमी-न्युड फोटोहरु शेयर गरेको बताएकि थिइन् ।

archana paneru hot cute

फेसबुकमा पाइएका ति फोटोहरु मध्ये एक फोटोमा अर्चना पुरै नग्न भएर ओछ्यानमा सुतेकि छिन र उनका गोप्य अंगहरु माथि फुलको थुंगा राखेर छोपे जस्तो गरिएको छ भने सोहि स्थानमा बसेको पोजमा भएको अर्को फोटोमा उनि खुट्टा खप्टेर बसेकी छिन र आफ्नो नग्न वक्षस्थललाइ औंलाहरुले छोपेकि छिन । अर्को उभिएको फोटोमा उनले आफ्नो नग्न वक्षस्थललाइ आफ्नै हातले छोपेकि छिन । अर्चनाले ति सबै फोटो घरमा नै उनकि आमाले खिचिदिएको र सो समय उनका बाबु पनि सँगै भएको बताएकि थिइन ।
 Continue reading

Incoming search terms:

  • अर्चना पनेरू
  • अचना पनेरू
  • अचना पनेरु
  • अचना पनेर
  • अचना पनेरु ममी

विश्वका सबै भन्दा होचा चन्द्र बहादुर डाँगिको अमेरिकामा निधन

विश्वका सबै भन्दा होचा भनेर रेकर्ड राख्न सफल नेपालि चन्द्र बहादुर डाँगिको नेपालि समय अनुसार शुक्रबार दिउसो अमेरिकामा निधन भएको छ । सांस्कृतिक कार्यक्रमको लागि अमेरिका भ्रमणमा रहेका ७५ बर्षिय डाँगि अचानक अस्वस्थ भए पछि अमेरिकाको एक अस्पतालमा भर्ना गरिएको थियो ।

चन्द्र बहादुरको निधनको बारेमा अडियो रिपोर्ट:

वि.सं १९९६ मङ्सिर १५ गते सल्यानमा जन्मेर दाङमा बसोबास गर्ने चन्द्रबहादुर ७० बर्ष हुँदासम्म उनि संसारमै अहिले सम्मकै सबै भन्दा होचा व्यक्ति रहेको थाहा थिएन । उनको उचाइ १८ वर्ष हुँदा नै थाहा भएको भए बिश्व रेकर्ड कायम गर्ने आरु धेरैले रेकर्ड कायम गर्न नै पाउने थिएनन ।

 Continue reading

कृष्ण जन्माष्टमिको परिचय र शुभकामना

हिन्दु धर्मावलम्बिहरुले प्रत्येक बर्ष भाद्र कृष्ण अष्टमिका दिन कृष्ण जन्माष्टमि पर्ब मनाउछन्। श्रिकृष्ण भगवानलाइ सम्झेर यो दिन कृष्णको पुजा तथा उपसना गरिन्छ । साथै धार्मिक प्रवचन र पाठपुजा  गर्नुका साथै कृष्णको रथयात्रा र झुला झुलाउने पनि चलन छ ।

यो पर्वको बारेमा छोटो परिचय:

विष्णु भगवानले अन्याय, अत्याचार र अशुर  प्रवृत्तिबाट मानिसहरुलाइ मुक्त गर्न र संरक्षण प्रदान गर्न मानिसको रुपमा बारम्बार पृथ्विमा जन्म लिने गर्दथे। हिन्दु धर्मका ग्रन्थहरु अनुसार, बिष्णुले लिएका दश विभिन्न अवतार मध्ये कृष्ण अवतार उनको आठौं अवतारका थियो।

krishna birthd day moha ratri

महाभारत ग्रन्थका अनुसार कृष्ण जन्मेको समयमा उनका आमा र बाबुलाइ उनका आफ्नै मामा कंशले जेलमा थुनेको थिए। चारैतिर सेनाको कडा सुरक्षा भएको भए पनि कृष्ण जन्मेको समयमा विष्णुको मोहित पार्ने शक्तिका कारण सबै सैनिक निदाएका थिए। त्यसैबेला भएको आकाशवाणिले बताए अनुसार कृष्णका बाबु वासुदेवले उनलाइ वृन्दावनस्थित उनका मित्र नन्दको घरमा छाडेर सोहि समयमा जन्मेकि नन्दपुत्रि लाइ लिएर जेलमा आएका थिए । निदाएका सबै सैनिक उनि फर्के पनि मात्र ब्युँझिएको महाभारत ग्रन्थमा उल्लेख गरिएको छ। तेसैले, कृष्ण जन्मिएको रातलाइ मोहरात्रि पनि भनिन्छ ।

 Continue reading