केहि समय पहिले नेपालमा पोर्न स्टार हुन्छु भनेर नाङ्गो फोटो खिचेर फेसबुकमा अपलोड गर्ने अर्चना पनेरुको पहिलो भिडियो सार्बजनिक भएको छ । पोर्न स्टार बन्छु भनेर “सामाजिक सद्भाव खल्बलाएको” आरोपमा पक्राउ पनि परेकि अर्चनाले आफ्नै आमाको सहयोग र प्रेरणाले पोर्न भिडियो खेल्ने रहर गरेको बताएकि थिइन् । प्रहरिले नेपालमा पोर्न भिडियो बनाउनु गैर कानुनि हुने बताए पछि अर्चनाका आमा छोरिले जुन ठाँउमा बनाउन मिल्छ त्यहि गएर बनाउने पनि बताएका थिए ।
अहिलेलाई पोर्न भिडियो को कुरा सेलाए पनि उनले अभिनय र नृत्य गरेको एक म्युजिक भिडियो हालै सार्बजनिक गरिएको छ । सो भिडियोमा अर्चनाको साथै उनकि आमा सुनिता पनेरु पनि देखिएकि छिन् । सुनिताको क्यामेरा मोहले उनमा भएको भित्रि इच्छा पुर्ति गर्ने छोरिको प्रयोग गरेको हुन सक्ने सम्भावना देखिन्छ ।
Incoming search terms:
- sunita paneru
- www sunita paneru com