छोरा अनमोललाई अगाडि सार्दै ५ वर्षपछि सुष्मिताको कमव्याक

भुवन केसीसँगको डिभोर्स पछि फिल्म क्षेत्रबाट टाढा रहेकी सुष्मिता केसी ५ वर्ष पछि अभिनयसँगै निर्माणमा पनि फर्कने भएकी छिन् । छोरा अनमोल केसीलाई निर्माताको रुपमा अगाडि सार्दे सुष्मिताले यहि कार्तिक २२ गते आइतबार नयाँ फिल्म ‘म त तिम्रै हुँ’ शीर्षकको फिल्म घोषणा गरेकी हुन् ।  थापाथलीस्थित एक ब्याङक्वेटमा औपचारिक कार्यक्रम गर्दै घोषणा गरिएको सो फिल्म सुष्मिताको नयाँ फिल्म प्रोडक्सन कम्पनि, अनमोल क्रियसनको ब्यानरमा निर्माण हुँदै छ  । (यो बारेमा अंग्रेजि ब्लगमा पनि लेखिएको छ – Anmol KC to produce his mother Sushmita KC comeback movie Ma Ta Timrai Hoon)

भिडियो रिपोर्ट

https://www.youtube.com/watch?v=3EZ-wNIpBnk

mom and son - anmol kc sushmita kc

आफ्नै नामको ब्यानर र निर्माता भए पनि सो फिल्ममा अनमोलले अभिनय नगरि निर्माताको भूमिका मात्र निर्वाह गर्नेछन् । अनमोलले आफू खेल्दा फिल्मको कथा पहिले नै खुल्ने भएकाले नखेलेको संकेत गरे ।‘फिल्ममा युवापुस्ताको दैनिकी समेटिएको छ । आमा छोरा बीचको सम्बन्ध फिल्मको मुख्य कथा हो ।  मेरो उपस्थितिले कथाको रहस्य खुल्ने डर भएकाले निर्माताको रुपमा मात्र सहभागि भएको हुँ,’ अनमोलले भने ।

 Continue reading

Incoming search terms:

  • नेपालि बुलु फिलिम
  • बुलु फिलिम