रंगपत्रकारका छाडा प्रश्न

अपडेट – Jan 28, 2012 मा प्रकाशित यो लेखको शुरुको शिर्षक “मुर्ख रंगपत्रकारका छाडा प्रश्न” थियो । मुर्खता के हो भनेर परिचय दिनु भन्दा सो शब्द नै हटाउन उचित लागेको हुनाले शिर्षक परिवर्तन गरिएको छ । साथै, हालै पत्रकार ऋषि धमलाले उनको “धमलाको हमला” नामको एक कार्यक्रममा अभिनेत्रि ऋचा शर्मालाइ सोधेको प्रश्नले हल्लिखल्लि नै मच्चिएको थियो । अभिनेत्रिहरुले हिमालयन टिभिलाइ सो कार्यक्रम बन्द गर्न दवाव पनि दिएका थिए । (धमला र शर्माको सो अन्तरवार्ता र उनको केहि समय पछिको जवाफ यहाँ हेर्न सकिन्छ।)

petition against dhamala ko hamala

** मुल लेखमा सबै दिर्घलाइ ह्रस्व बनाइएका छन **

– अनुप रेग्मि

interviews_trending_sex_n_sex1आजकाल जतिपनि मोडल, अभिनेत्रि आदिका अन्तरबार्ता प्रकाशित हुन्छन प्राय: सबै जसोमा अन्तर्वार्तामा सोधिने प्रश्नहरुमा  सेक्स र ब्लुफिल्मका बारेमा नसोधिएको बिरलै पाइन्छ । यसै सम्बन्धमा फिल्मस्अफनेपाल डट कमका साथीले लेखेको एक लेखको समिक्षा गर्दा रंगपत्रकारहरु साच्चिकै छाडा भएका हुन् त भन्ने प्रश्न उठेको छ ।

अहिलेको समयमा कुनै पनि बयस्क मानिसले सेक्स सम्बन्धी फिल्म वा दृष्य नदेख्न असम्भब प्राय: छ । इलेक्ट्रोनिक्स सामानहरु जस्तै कम्प्युटर, टिभि, मोबाइल फोन आदिमा कहिँ न कहिँ बाट तेस्ता सामाग्री हेर्दिन भन्दा पनि देखिने सम्भाबना अतिनै बढि छ । त्यसमाथि, मानिस जातैले क्युरियस हुने हुनाले सहज रुपमा पाइने तेस्ता सामाग्रीहरु खोज्नै परे पनि गाह्रो छैन ।

त्यसकारण, “ब्लुफिल्म हेर्नु भा छ” भनेर सोध्नु भनेको त्यस्तो प्रश्न सोध्ने पत्रकारको मुर्खता मात्रै हो । त्यो प्रश्नको उत्तर बाट पाठकले अन्तरबार्ता दिने कलाकार महिलाले (पुरुषहरुलाइ तेस्तो प्रश्न सोधेको मैले भेटेको छैन) साँचो बोल्यो या झुठो बोल्यो भन्ने जाँच्न बाहेक अरु कुनै परमज्ञान हासिल गर्न सक्दैन ।

केही उदाहरणहरु:

आजको शुक्रबारमा प्रकाशित प्रियंका कार्किको अन्तर्वार्तामा प्रत्येक प्रश्नमा “सेक्स” भन्ने शब्द छ । प्रियंकाले ती प्रश्नहरुलाई सहज हिसाबले उत्तर दिइन तर सबै कलाकार सेक्स सम्बन्धमा त्यति नै खुला हुन्छन भन्न मिल्दैन  ।

सोहि पत्रिकाले पहिला एटना कार्कि संग सोधेको एक प्रश्नको जबाफमा “ब्लु फिल्म हेरेर फ्रेस हुन्छु” भनेर जवाफ दिएकी थिइन ।

तेस्ता प्रश्न सोधिने कलाकारहरुमा अलिक खुलाखालका कलाकारहरु जस्तै मोडल र नायिका बेबि थापा, स्मिता थापा, सोनिया केसि, शुष्मा कार्कि आदिले त सहज रुपमा नै लिएको देखिएको छ । मलाइ मन परेको उत्तर चाहिँ पूर्ब मिस नेपाल सदिक्षा श्रेष्ठको हो:

प्रश्न – सेक्स अनुभव छ कि छैन ?
सदिक्षा – छैन ।

प्रश्न – ब्लुफिल्म हेर्नुभएको छ ?
सदिक्षा – कृपया यस्तो प्रश्न नगर्नुहोला ।

अबका दिनहरुमा मोडल र कलाकारहरुले पनि सदिक्षाले जस्तै उत्तर दिएर छाडा प्रश्नगर्ने रंगपत्रकारहरुलाई पाठ पढाउनु पर्छ कि, पत्रकारहरु आफै सुध्रन्छन ?

अन्त्यमा, “सेक्स” सम्बन्धि प्रश्न नसोधिने नायिका भनेर नम्रतालाइ  राखिएको रहेछ : “किनकि, उनको बारेमा सबै कुरा थाहा छँदैछ, किन सोधिराख्नु पर्यो ?”

who_is_not_asked_sex_question

Incoming search terms:

  • नेपालि सेकसि भिडियो
  • सेकसिभिडियो
  • नेपालिसेकसभिडियो
  • नेपाली सेक्स भिडियो

रिस्ता बस्नेत र कोमल ओलि बिरामि, अन्यको उल्लासपुर्ण दिपावलि

अभिनेत्रि रिस्ता बस्नेत दिपावलिको तयारि गर्दा गर्दै बेहोस भए पछि अस्पताल लानु परेको थियो भने संचारकर्मि र गायिका कोमल ओलिको तिहार स्वास्थ्य कै कारणले खल्लो भएको छ । अन्य अभिनेत्रिहरुको उल्लासपुर्ण दिपावलिका फोटाहरु निम्न भिडियोमा हेर्नुहोस (अरु फोटो अंग्रेजि ब्लगमा Deepawali celebration of Nepali artists (2015 Photo feature):

https://www.youtube.com/watch?v=au5ERjJOOWo

कोमल ओलिको बेडरेस्ट

अघिल्लो दिन आफ्ना कुकुरहरु संग यसरि हाँसि खुशि कुकुर तिहार मनाएकि कोमल, भोलिपल्ट गर्धन सट्केर बेड रेस्ट गर्नु पर्ने भयो:

komal oli kukur tihar

komal oli bed rest in tihar

उनलाई चिकित्सकहरुले केहि दिन आराम गर्न भनेका छन् । यसको कारणले तिहारका उनका सबै योजनाहरु मा असर परेको छ । आफ्नो बेदनालाइ रमाइलो पाराले प्रस्तुत गर्दै कोमल ले एक देउसी लेखेकि छिन।

 Continue reading