अनमोल केसि भन्छन, आना शर्मासंग प्रेम थिएन

प्लेब्वाइ र स्क्यान्डल किंग भनेर चिनिने बाबु भुवन केसिका  छोरा अनमोल केसि पनि सोहि बाटोमा हिड्ने लक्षण देखाएका छन् । उनको आना शर्मा संगको प्रेम सम्बन्धको बारेको एक प्रश्नको जवाफ दिंदै उनले भने, “हामिहरु विच कहिल्यै पनि प्रेम सम्बन्ध थिएन।” अनमोलले उनिहरु नजिकको साथि भएको तर प्रेम सम्बन्ध भने नरहेको बताए पनि उनका नजिकका ब्यक्तिहरु सो मान्न तयार छैनन ।

भिडियो रिपोर्ट

https://www.youtube.com/watch?v=nR5TCjxcU7E

अनमोल चलचित्र क्षेत्रमा आएदेखि नै उनको प्रेम सम्बन्धको बारेमा चर्चा शुरु भएको थियो । चकलेटि नायकको रुपमा परिचित अनमोलका फ्यान युवतिहरु प्रशस्तै छन् । तर, अनमोलको नाम भने ‘जेरि’ नायिकासँग आना संग जोडिए पछि कतिपय उनका फ्यानहरु निराश पनि भएका थिए  । हुन त, अभिनेता केसिको प्रेमिका भएको सार्वजनिक गर्दा उनलाई फ्यान घट्ने डर भएको हुनाले होला, लामो समयदेखि आनासँगको प्रेम सम्बन्धको बारेमा जतिसुकै चर्चा चलेपनि अनमोलले भने मुख खोलेका थिएनन् ।

*** Watch ‘Jerryy’ here. ***

 Continue reading