नेपालका उत्कृष्ट १० पुरुषहरु र उत्कृष्ट १० महिलाहरु

यो नेपालका उत्कृष्ट १० पुरुषहरु र र उत्कृष्ट १० महिलाहरुको सुचि  कान्तिपुर को साप्ताहिक प्रकाशन “साप्ताहिक”मा प्रकाशित भएको थियो | सुचिका नामहरु बाहेक अरु सबै कुरा – लेखेको, भनेको, भिडियो बनाएको,  रेकर्ड गरेको, अपलोड गरेको, सबै मैले आंफैले गरेको गरेको हुँनाले यो कतै बाट सारिएको पोष्ट होइन । उत्कृष्ट १० महिलाको बारेमा अँग्रेजिमा पहिले नै लेखेको भए पनि पुरुषको बारेमा निम्न भिडियो भर्खरै तयार भएको हो :

उत्कृष्ट १० आर्कषक पुरुषहरु:

  1. अनमोल केसि (अभिनेता)
  2. विमल घर्तिमगर (खेलाडि)
  3. दयाहाङ राइ (अभिनेता)
  4. पारस खड्का (खेलाडि)
  5. सौगात मल्ल (अभिनेता)
  6. आर्यन सिग्देल (अभिनेता)
  7. प्रबल गुरुङ (फेसन डिजाइनर)
  8. अनुपविक्रम शाहि (अभिनेता)
  9. आयुष्मान देशराज जोशि ((अभिनेता), टेलिभिजन प्रस्तोता)
  10. राजेश हमाल (अभिनेता)

उत्कृष्ट १० आर्कषक महिलाहरु:

 Continue reading

मिस नेपाल २०१६ को उपाधि कसले जित्ला ?

नेपालको सबै भन्दा ठुलो सुन्दरि प्रतियोगिता, मिस नेपालको सन २०१६ संस्करणमा १९ जना प्रतियोगिहरु छानिएका छन् । यि १९ जना प्रतियोगि सुन्दरिहरुको संक्षिप्त परिचय निम्न भिडियोमा प्रस्तुत गरिएको छ:

  • प्रतियोगि नम्बर १ आश्मा केसि
  • प्रतियोगि नम्बर २ कृतिमा रिमाल
  • प्रतियोगि नम्बर ३ सजुम कटवाल
  • प्रतियोगी नम्बर ४ सचिना श्रेष्ठ
  • प्रतियोगी नम्बर ५ जुबि जोशि
  • प्रतियोगी नम्बर ६ आयुष्मा श्रेष्ठ
  • प्रतियोगी नम्बर ७ रोशनि खत्रि
  • प्रतियोगी नम्बर ८ सोनिया शर्मा
  • प्रतियोगी नम्बर ९ अंशु केसि
  • प्रतियोगी नम्बर १० कुसुम थापा मगर
  • प्रतियोगी नम्बर ११ अश्मि श्रेष्ठ
  • प्रतियोगी नम्बर १२ करुणा खड्का
  • प्रतियोगी नम्बर १३ अनिता कार्कि
  • प्रतियोगी नम्बर १४ वर्षा लेखि
  • प्रतियोगी नम्बर १५ सन्दिपा लिम्बु
  • प्रतियोगी नम्बर १६ सिर्जना रेग्मि
  • प्रतियोगी नम्बर १७ प्रतिभा दवाडि
  • प्रतियोगी नम्बर १८ नम्रता श्रेष्ठ
  • प्रतियोगी नम्बर १९  प्रेरणा अधिकारि

मैले यि सबै प्रतियोगिहरुको बारेमा पुरा बिवरण र फोटोहरु यस पोष्टमा आगामि दिनमा थप्दै जानेछु । यि मध्ये कसले प्रतियोगिता जित्ला कमेन्टमा अनुमान गर्नुहोला:

प्रतियोगि नम्बर १ आश्मा केसी

कीर्तिपुर, काठमाडौंकि स्थायि बासिन्दा २१ बर्षिय सुन्दरि आश्मा ५ फिट ६ इन्च अग्लि छिन । आश्मालाइ फुर्सदमा साहसिक यात्रा गर्न मन पर्छ भने उनि नृत्य गर्न तथा गित गाउनसमेत सिपालु छिन् । आश्मालाई प्रायः औपचारिक तथा परम्परागत पहिरन मन पर्छ भने सारि उनको सबैभन्दा मनपर्ने पहिरन हो ।

 Continue reading

सनि लियोनि किन धुमपान बिरुद्धको छोटो फिल्म खेल्न राजि भइन ?

बलिउड अभिनेत्री सनि लियोनिले हाले एक धुमपान बिरुद्धको चेतनामुलक छोटो फिल्ममा अभिनय गरेकि छिन् । उनको यो सामाजिक कार्यको बारेमा जानकारि दिन भारतमा एक कार्यक्रम भएको थियो जसमा सनिले उनलाइ नो–स्मोकिङ क्याम्पेनमा किन सक्रिय हुन मन लाग्यो भनेर चर्चा गरेकि छिन् ।

भिडियो रिपोर्ट:

सनिले आफ्ना पिताको मृत्यु चुरोटकै कारणले भएको भन्दै उनले आफ्ना बाबु चेन-स्मोकर भएको हुनाले उनलाइ क्यान्सर रोग लागेको बताइन । बाबुको कष्टकर मृत्युलाइ नजिकबाट देखेकि सनिले “कुनै पनि परिवार र उनका सन्तानले यस प्रकारको पिडा भोग्नुपरोस् ” भन्ने पनि कामना गरेकि थिइन ।

 Continue reading

संबिधानमा के छ ? (निर्वाचन आयोगको बारेमा)

महिनौ देखि नेपालको संबिधान २०७२ का सबै धाराहरु बाचन गर्ने क्रमममा आज प्रस्तुत गर्दैछु नेपालको संबिधान २०७२ भाग २४ अन्तर्गत निर्वाचन आयोगको बारेमा भएका धाराहरु – धारा २४५ देखि धारा २४७ सम्मको वाचन ।

यस अघिका:

यि माथि उल्लेखित भागहरुको बिवरण समेत यो ब्लगमा राखिएका छन् भने, ति भन्दा अघाडिका भागहरु युट्युबमा खोज्न सकिन्छ  ।

नेपालको संबिधान २०७२ भाग २४ को भिडियो/अडियो हेर्नुहोस :

यो भागमा:

  • धारा २४५ ले निर्वाचन आयोगको परिचय,  प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको नियुक्ति, पदमुक्त हुने अबस्थाको बारेमा बिस्तृत बिवरण दिएको छ
  • धारा २४६ मा निर्वाचन आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धि ब्यबस्थाहरु समावेस गरिएका छन्
  • धारा २४७ मा सरकारि कर्माचारिहरुले आवश्यकता परेमा निर्वाचन आयोगलाइ  सहयोग गर्नु पर्ने ब्यबस्था राखिएको छ

election commission - constitution of nepal 2015

 Continue reading

पारस र हिमानि लामो समय पछि एउटै समारोहमा, एउटै फोटोमा

लामो समय पछि पुर्व युवराज पारस शाह र उनकि पत्नि हिमानी शाह एकै स्थानमा देखिएका छन् । हालै भएको एक विवाह समारोहमा पुर्व राजा ज्ञानेन्द्र, पुर्वरानि कोमल, पुर्व युवराज्ञि हिमानि, पुर्व युवराज पारस र उनिहरुका छोरा छोरिहरु सामेल भएका थिए । विवाह कार्यक्रम थियो पारसकि फुपु शोभा शाहिको छोरा, हिमबान साहिको विवाह् कार्यक्रमा । हिमावनले  सतिश बिक्रम शाहकि छोरि स्तुति साहसंग विवाह गरेका हुन । सो विवाह समारोहमा पारस र हिमानिले आफ्ना छोरा छोरिको साथ दुलाहा र दुलहिसँग बसेर फोटो पनि खिचाएका छन ।

भिडियो रिपोर्ट:

  • २०७१ को १९ चैतमा पारस थाइल्याँडबाट नेपाल फर्किए
  • नेपालमा उनि परिवारसंग नबसि छुट्टै बस्दै आएका छन् ।
  • थाइल्याण्डमा रहँदा थाइ युवति कन्निका चाइयासार्नसँग प्रेम सम्बन्ध रहेको
  • पारस र हिमानि बिचको सम्बन्धमा दरार उत्पन्न हुनुको एक कारण कन्निका पनि हुन। झण्डै एक बर्ष नेपाल बस्दा पनि यि दुइको सम्बन्धमा सुधार नभएको बताइन्छ ।
  • केहि समय अघि पारस बिरामि हुँदा हिमानिले पारसलाइ भेटन हस्पिटल पनि पुगेकि थिइन । तर, त्यस पछि पनि उनिहरुको सम्बन्धमा सुधार आएको थिएन ।
  • केहि समय अघि पारस बिरामि हुँदा हिमानिले पारसलाइ भेटन हस्पिटल पनि पुगेकि थिइन । तर, त्यस पछि पनि उनिहरुको सम्बन्धमा सुधार आएको थिएन ।
  • कन्निकाले हिमानिको फोटो मा यो को केटि हो? भन्दै गालि गर्नु र हिमानि र पारससंगै देखिनु ले पारस हिमानिसंग नजिक हुन लागेको संकेत गर्दछ ।

 Continue reading

Incoming search terms:

  • चिकेका फोटाहरु